Monday, March 20

२ महिनादेखी नर्भिकमा उपचारत निशाको पछिल्लो अबस्था के छ त ? बुवाले जानकारी गराउदै मिडियामा (भिडियो सहित)

August 21, 2021 855

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ  क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।

निशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाउनु पर्यो ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकारहरु सहयोगसहित नर्भिक अस्पताल पुगिरहेका छन् ।

निशा घिमिरे पछिल्लो समय यो ढंगले गु म नाम भइन कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् ।उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दैथिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पतालमा उपचाररत छिन् ।

निशालाई सुरुमा नर्भिक अस्पतालको ७११ नम्बर बेडमा राखेर प्रारम्भिक उपचार सुरु गरियो ।उनलाई यतिबेला डाक्टर पङ्कज जलान र उनको टिमले उपचार गरिरहेको छ ।उनलाई नर्भिक पुर्याएर उपचार गरेको केही दिनमै उनमा धेरै नै परिवर्तन आएको छ ।उनको अनुहारमा बेग्लै चमक छ र आत्मबल बढेसगै उनी अहिले बोल्नेसम्म प्रयत्न गरिरहेकि छिन् ।उनको शरिरमा अलिअलि भएपनि मा सु भरिन थालेको छ ।

उनलाई अहिले ७११ नम्बर बेडबाट सिसियु कक्षमा सारिएको छ ।डाक्टर पङ्कज बताउँछन् कि अहिले निशामा धेरै सुधार भैरहेको छ ।अहिले रजतपट संचालक प्रकाश सुबेदिले सहित आफ्नो रजतपट टिम मार्फत दस लाख रुपैया सहयोग समेत भैसकेको छ ।

निशालाई मिउजिक थेरापि दिइराखिएकोछ ।निशालाई भेट्न गएकि र सगै रहने उनकै दिदिले निशाको स्वास्थमा सुधार भएको कुरा खुलाइन् ।को रो नाले गर्दा र आफ्नो आर्थिक अवस्था एकदमै दयनिय भएकै कारण निशा यस्तो अवस्थामा पुगेको उनी बताउँछिन् ।अहिले निशाको आखाबाट दरर आँसु मात्रै झर्छन् । र नर्भिक अस्पतालबाट उनको ताजा भिडियो सार्वजनिक भएको छ जहाँ सुरुवाति दिनमा भन्दा उनको अनुहारमा बेग्लै चमक देख्न सकिन्छ र स्वास्थ्यमा पनि सुधार भएको र उनको शरिरको रङ्ग पनि पहिलेको भन्दा निकै परिवर्तन देखिन्छ  ।

नर्सहरुले बोलाउदाखेरि उनि बोल्छिन् ,बोली बुझिदैन तर बोल्न खोज्छिन् ।त्यसैगरि उनी अहिले विलचेयर समेत बस्न थालेको नर्सहरुले नै खुलाए । यो भिडियो करिब महिना दीन पहिलेको हो।

हेर्नुस् भिडियो सामाग्री

अहिले निशाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गर्दा उनको पाच केजि तौल समेत बढेको छ ।त्यति मात्रै हैन उनका शरिरमा भएका घा उहरु समेत निको हुँदै गएका छन् ।उनको अनुहारमा बेग्लै चमक देखिन थालेको छ र उनले मान्छेहरुलाई समेत चिन्न थालेकि छिन् ।निशाकै दिदिले जो निशालाई दैनिक हेरिरहेकि छिन् उनैले यो सबै खुलाइन ।

निशाले अभिनय गरेका दर्जनौ मिउजिक भिडियोहरु अहिले उनको अवस्था देखेसगै एकदमै भाइरल भैरहेका छन् ।स्वस्थ्य हुदा निशाले नेपाली कलाकारितामा आफ्नो बेग्लै छाप छोड्न निश्चय पनि सक्षम र सफल भएको कुरा कसैले पनि नकार्न सक्दैन् ।उनको अभिनय उसैगरि उनको रुपरंगको सबै हामी प्रशंसक एवम् फ्यान हौ ।निशालाई फेरि पनि यसरी नै मिउजिक भिडियोमा हेर्ने आकाङ्क्षा हामी सबैलाई छ ।

अहिले भने निशालाई नर्भिक अस्पताल स्थित उपचार गराइएको लगभक अढाई महिना बितिसकेको छ ।निशाका बुवाले निशाको पछिल्लो स्वास्थ्य अवस्था बारे जानकारी दिदै उनी बताउँछन् कि निशाको स्वास्थ्य अवस्था सुधारउन्मुख छ र निशा पहिलेको तुलनामा मोटाएकि छिन् ।यहि लगभक १५-२० दिन यता उनको स्वास्थ्यमा पुर्ण समस्या आएर भेन्टिलेटरमा राखिएको र र गतको कमि भएपछि लगभक ६ पोका र गत चढाइसकेपछि अहिले भने निशाको स्वास्थ्य अवस्था सामान्य नै रहेको उनले बताए ।

केही दिन यता स्वासप्रस्वास नलिमा मासु पलाएको र भेन्टिलेटरमा राखिएपनि स्वास फेर्न एकदमै गाह्राे भएको भन्दै गर्दा निशालाई माया मा र्ने अवस्था आएपनि डाक्टरहरुले आफ्नो कर्म गरिरहदा अहिले भने निशा खतरा मुक्त भएपनि अप्रेसन गरि त्यो पलाएको मा सु फ्याल्नुपर्ने हुदा कमजोर मान्छे झनै कमजोर हुने र नकारात्मक असर त पर्ने हैन भन्दै चिकित्सक चिन्तित पनि छन् ।

केही दिन यता स्वासप्रस्वास मा समस्या आएपछि अस्पतालले पनि भगवान भरोसा भनिसकेपछि आफुले निशालाई माया मा रेको बुवा बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री 

प्रतिकृया दिनुहोस्