Saturday, June 3

कठै बिचरा ! खुट्टानै उल्टो फर्किएको ,चारपाउ टेकेर यसरी हिड्ने , यस्तो व्यथा पीडा र शारीरिक अवस्था (हेर्नुस् भिडियो सहित)

August 25, 2021 1448

मागेर बस्ने रहर कस्लाई हुन्छर तर आफ्नै शरिरले आफुलाइ साथ नदिएपछि अहिले सडकमा माग्दै बसिरहेका छन् ,तिलक श्रेष्ठ। काठमाडौंको स्वयम्भूमा दिनै जसो यसरि नै सडकमा उनलाइ देखिरहदा उनका व्यथा पीडा र शारीरिक अवस्था उपर हामिले कुरा गर्ने जमर्को गरेका छौ ।

गोर्खा घर भइ हाल काठमाडौं स्वयम्भूमा माग्दै आएका तिलक श्रेष्ठका दुबै खुट्टा एकदमै बाङ्गा रहेछन् ।नत घाम नत पानी नत दिन नत रात केहिको पनि प्रवाह नगरि यसरी घोप्टेर उनले मागिरहदा उनको अवस्था र बाध्यता उपर जो यसरिको पनि एकदमै मन दुख्छ ,पिरोलिन्छ ।

जन्मजातनै तिलकका खुट्टा यस्ता बाङ्गा नै थिए उनी जन्मजात अपांग हुन् ।आफ्नो जिन्दगी अब यसरी नै जाने र आफुले केही पनि गर्न नसक्ने र दुखै दुखमानै जिन्दगी सकिने भयो भन्दै उनी गुनासो गर्छन् ।

उनलाई चर्पि जान एकदमै गाह्राे हुन्छ र सामान्यतया हरकाम गर्न मुस्किलनै हुन्छ ।उनले नेपालको अधिकाशं ठाउहरमा उपचार गर्न प्रयत्न पनि गरे तर काहीँ कतै पारै लागेन् ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्