Saturday, October 23

निशाको अन्तिम बिदाइ पशुपतिमा यसरी गरियो ,आमालाई सम्हाल्नै गा. ह्राे (हेर्नुस् भिडियो )

September 2, 2021 208

निशाको अन्तिम बिदाइ पशुपतिमा यसरी गरियो ,आमालाई सम्हाल्नै गाह्राे (हेर्नुस् भिडियो )

काठमाडौं : बिहीबार साँझ नि’धन भएकी अभिनेत्री तथा मोडल निशा घिमिरेको बिहीबार पशुपति आ’र्यघाटमा अ’न्त्येष्टि गरिएको छ । उनको पा’र्थिव शरीरलाई उनका बुबा प्रेमप्रसाद घिमिरेले दा’गबत्ती दिए । अ’न्त्येष्टि अगाडि उनको पा र्थि’व शरीरलाई अन्तिम श्रद्धा’ञ्जलीका लागि आर्य घा’ट क्षेत्रमा १ घण्टा राखिएको थियो ।

उनलाई श्रद्धा’ञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला,नृत्य निर्देशक शिव विक, नृत्य कार संघका अध्यक्ष जनक कार्की, कलाकार संघका पदाधिकारी, गोपाल ढकाल ‘छन्दे’, जीवन थापा, उद्धव भट्टराई लगायत पुगेका थिए ।

चलचित्र कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धा’ञ्जली दिएको कार्यक्रममा कलाकर्मीको न्यून उपस्थिति थियो । श्रद्धा’ञ्जली कार्यक्रममा कलाकारको न्यून उपस्थिति रहेको भन्दै सहभागीले गुना’सो गरेको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए।

निरौलाले भने, ‘सहभागी अधिकांशले देहरादूनमा भएको निशाको दुर्घ’टनाको कुटनीतिक तव’रबाट छानविन हुनुपर्ने माग राखे ।’ निशाको नर्भिक अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ नि’धन भएको हो ।

आर्थिक अवस्था कमजोर भएको कारण उपचार विहिन घरमै थ’न्किएर रहेकी निशालाई करिब ३ महिना अगाडि उपचार हुन नसकेको अवस्था सञ्चारमाध्यमबाट थाहा पाएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेर उपचारको व्यवस्था मिला एकी थिइन् ।

भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’लगायत केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटो लगायत करिब दुई दर्जन बढी म्यूजिक भिडियो मा अभिनय गरेकी थिइन् ।

भिडियो यहाँ लिंकमा छ ।

प्रतिकृया दिनुहोस्