Saturday, June 3

प्रहरी हिरासतमा रहेका कामतको मृ, त्यु, आफन्त भन्छन् मृ, त्यु रहस्य, मय रहेको भन्दै छानबिनको माग (भिडियो सहित)

September 5, 2021 1099

विराटनगर । गाँ, जासहित प, क्राउ गरेर अनुस न्धानका लागि प्रहरी हि, रासतमा रहेका व्यक्तिको मृ, त्यु भएपछि परिवारजनले घ, टनालाई र,हस्यमय भन्दै छानबिनको माग गरेका छन् । शुक्रबार विराटनगरको जनपथ टोलबाट साढे तीन केजी गाँ, जा,सहित प,क्राउ परेका विराटनगर –११ का ३७ वर्षीय भीम कामतको आइतबार मृ,त्यु भएको हो ।

हि,रास,तमा रहेकै बेला विरामी भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको र उपचारकै क्रममा उनको मृ,त्यु भएको प्रहरीले जनाएको छ । अस्पतालमै उनको मृ,त्यु भएको खबर पाएपछि कोशी अस्पताल परिसर पुगेका आफन्त तथा परिवारजनले घ,टनाको निष्प,क्ष छानबिनको माग गरेका हुन् । प्रहरी हि, रासतमा रहेका व्यक्तिको दुवै खुटामा डोरीले बाँधेको निलडाम देखिएकाले प्रहरीले कु,टपि,ट गरेको दावी मृ,तकका भाई विरेन्द्र कामतको आ, रोप छ ।

उनीवि,रुद्ध प्रहरीले ला,गु औष,ध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गर्न अदालत लैजाने तयारी गर्दा त्यही क्रममा बे, होस भएर ढलेका उनको उपचार गराउँदै गर्दा कोसी अस्पतालमा मृ,त्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताउनुभयो ।

उहाँका अनुसार कामत वि,रुद्ध ला,गुऔ,षध ऐनअन्तर्गतको मु, द्दा चलाउने प्रहरीको तयारी थियो । शुक्रबार समय अपुग भएपछि र शनिबार सा,र्वजनिक विदा भएकाले आइतबार अदालतबाट म्याद थप गरेर अ,नुसन्धान अघि बढाउने तयारी हुँदै गर्दा थुनु,वाको मृ,त्यु भएको एसपी जीसीको भनाइ छ ।

मुखबाट फिँज निस्किएको अवस्थामा उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा दिउँसो २ः१५ बजेतिर मृ,त्यु भएको प्रहरीले जनाएको छ । एसपी जीसीले कामत ला,गुऔष,धका दुव्र्य, सनी र का,रोबारी पनि रहेको बताउनुभयो ।

नियमित ला,गुऔ,षध से,वन गर्ने उनले प्रहरी हि,रातमा हुँदा ला,गुऔ,षध सेवन गर्न नपाएको प्रहरीले जनाएको छ । ला,गुऔष, ध सेवन गर्न नपाएको असरका कारण मृ,त्यु भएको हुनसक्ने प्रहरीको आ, शंका छ । घ,टनाको अनुस,न्धान सुरु गर्दै शव पो, स्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको र त्यसको रिपोर्ट प्राप्त भएपछि मृ,त्युको कारण प्रष्ट हुने मोरङ प्रहरीले जनाएको छ । -आबरविराटनगरबाट।

भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्