सुवानि घिमिरे जो नेपालको सबैभन्दा सानि हवाइजहाज उडाउने पहिलि कान्छि पाइलट ।सुवानिले आफ्नो पाइलटको अध्ययन १८ बर्षमा फिलिपिन्सबाट सकेर नेपाल फर्किएकि हुन् ।
आफ्नो पितालाई सर्वउप्पर मान्दै उहाकै चाहाना अनुरुप आफुले पाइलट अध्ययन गरेको उनी बताउँछिन् ।
आफुलाई उचाइ दृखि बिल्कुल बहुतै डर लागे पनि आफ्नो ईच्छा शक्ति र चाहाना उपर कुनैपनि खालको सम्झौता गर्न तयार नभएको र आफ्नोे दृढ सोच र संकल्पले आफू अन्ततः पाइलट भएको उनी बताउँछिन् ।
आफुले लगाएको लुगा युनिफर्म मात्रै नभएर आफुले गरेको मेहनतको प्रतिफल भएको र आफुले सो युनिफर्म लगाउदा एकदमै गर्व गर्ने उनी बताउँछिन् ।
उनी भन्छिन् प्रकृति बिपरित हामी उडाउछौ अवश्य पनि रिस्क छ जोखिम छ ,लगभक ६० भन्दाबढिको ज्यानको जिम्मा लिइरहदा आफ्नो जिम्मेवारी र आत्मवल अझै बढ्ने गरेको उनी बताउँछिन् ।

प्रतिकृया दिनुहोस्