काठमाडौं । ह -त्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ ह -त्या-का-ण्ड-का आ’रो’पी’लाई प क्राउ गरेको छ । प’ क्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र ह -त्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की १३ दिनभित्रका काका भतिज हुन् ।
आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्या-न लिएको अ-नु-स-न्धा-न-बा-ट थाहा भएको प्रहरीको भनाइ छ । भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह -त्या भएको थियो । श-व फरक–फरक चार स्थानमा फेला परेको थियो ।
यस्तो छ अभियुक्तको बयान
ह -त्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफूले आवेगमा ह -त्या गरेको आरोपी लोकबहादुरले बयान दिएको प्रहरीले बतायो । दुईभाइ छोरा विदेशमा रहेका तेजबहादुरको स्वभाव अरुलाई हेप्ने खालको भएको स्थानीयको भनाइ छ ।
लोकबहादुरलाई आफू विदेश जान नसकेकोमा ‘हि’न’ता’वो’ध’ थियो । त्यसमाथि काका तेजबहादुरले पटक पटक हेप्ने गरेको उनलाई असह्य भैरहेको थियो । त्यही ‘हेपाई’ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको वि-ना-श गरेको अ’नु’स’न्धा’न’मा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
कसरी घ’ट्यो घट’ना ?
तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आ -क्र-मण गरेर ह -त्या गरेका थिए ।
तेजबहादुरलाई ह -त्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हि; र्का-एर ह -त्या गरे ।
आमा र हजुरआमालाई ह -त्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा ह -त्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको ह -त्या गरेका थिए
प्रतिकृया दिनुहोस्