सानो छँदा बि,रामी भइरहन्थिन् करिश्मा ढकाल। नाच्न दिन्छु भन्यो भने उनको रोग तुरुन्तै निको हुन्थ्यो। भन्छिन्, ‘कति पटक त ज्वरो आएकै बेला पनि नाचेकी छु। पुरस्कार पनि जितेकी छु। नाच्दानाच्दै हराउँथ्यो ज्वरो।’ नेपाली लोकदोहोरीका सयौं भिडियो तथा तीज गीतमा करिश्माले नृत्य गरेकी छन्। उनी पछिल्लो समयकी व्यस्त मोडेल पनि हुन्।
एनसीसी कलेजमा बीबीएस अध्ययनरत करिश्मा आफूलाई अभिनयको विद्यार्थी भन्न रुचाउँछिन्। गोरखा स्थायी घर भएकी उनी हाल परिवारसँगै शान्तिनगरमा बस्दै आएकी छन्।
अहिले पछिल्लो समयमा निकै नै चर्चीत टिकटक स्टार पनि हुन करिश्मा ढकाल । उनका टिकटक भिडियोहरु पचासौं लाखले हेर्छन । वास्तवमा भन्ने हो भने थोरै मात्र भिडियो अप्लोड गरेर धेरै लाइक भ्युज र फलोवर्स कमाउने करिश्मा सम्भवत एकमात्र नेपाली टिकटक सेलीब्रेटी हुन । अहिलेसम्म उनको ३१६ ओटा भिडियोमा ८ लाख भन्दा बढी फलोवर्स र १ करोड ५० लाख जति त लाइक मात्र छ्न ।
नाच्न दिन्छु भन्यो भने उनको रोग तुरुन्तै निको हुन्थ्यो। भन्छिन्, ‘कति पटक त ज्वरो आएकै बेला पनि नाचेकी छु। पुरस्कार पनि जितेकी छु। नाच्दानाच्दै हराउँथ्यो ज्वरो।’ नेपाली लोकदोहोरीका सयौं भिडियो तथा तीज गीतमा करिश्माले नृत्य गरेकी छन्। उनी पछिल्लो समयकी व्यस्त मोडेल पनि हुन्।
एनसीसी कलेजमा बीबीएस अध्ययनरत करिश्मा आफूलाई अभिनयको विद्यार्थी भन्न रुचाउँछिन्। गोरखा स्थायी घर भएकी उनी हाल परिवारसँगै शान्तिनगरमा बस्दै आएकी छन्।
अहिले पछिल्लो समयमा निकै नै चर्चीत टिकटक स्टार पनि हुन करिश्मा ढकाल । उनका टिकटक भिडियोहरु पचासौं लाखले हेर्छन । वास्तवमा भन्ने हो भने थोरै मात्र भिडियो अप्लोड गरेर धेरै लाइक भ्युज र फलोवर्स कमाउने करिश्मा सम्भवत एकमात्र नेपाली टिकटक सेलीब्रेटी हुन । अहिलेसम्म उनको ३१६ ओटा भिडियोमा ८ लाख भन्दा बढी फलोवर्स र १ करोड ५० लाख जति त लाइक मात्र छ्न ।
अब प्रस्तुत छ करिश्मा ढकालको रमाइलो टिकटब भिडियो:
प्रतिकृया दिनुहोस्