Wednesday, June 7

ह, त्या आरो’ पितलाई पक्रन खो, ज्दा झ,डप : इन्सपेक्टर सहित सात घा’ इते

September 18, 2021 1423

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ९ सितलटोलमा ह,त्या आरोपितलाई पक्रा, उ गर्न खोज्दा प्रहरी र स्थानीय बीच झडप भएको छ । सो झ, डपमा परि प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित सात घा,इते भएका छन् ।

स्थानीय ५० बर्षीया दशरथ मल्लले फलामको गलले हि,र्काइ सोही ठाउँ बस्ने ५९ बर्षिया कान्छा लामाको हत्या गरेपछि मल्ललाई प,क्राउ गर्न शुक्रबार राती साँढे नौ बजेको समयमा ईलाका प्रहरी कार्यालय भण्डाराको टोली सितलटोल पुगेको थियो ।

मल्ललाई नि,यन्त्रण,मा लिने क्रममा प्रहरीको टोलीलाई मृतकका आफन्तले अवरोध खडा गर्दै ढुं,गामुढा गरेपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्ष बीच झ, डप भएको ईलाका प्रहरी कार्यालय टाँडी प्रहरी निरिक्षक प्रकाश ठकुरीले जानकारी दिए । खड्काका अनुसार ह, त्याको कारण खुल्न नसकेपनि मृ, तक लामा र मल्लको बिचमा पुरानो रिसइबी रहेको र सोही कारणले ह, त्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

ठकुरीका अनुसार घाइते हुनेहरुमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक श्याम बस्नेत, ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरिक्षक रोशन खड्का, दंगा प्रहरी नियन्त्रण गण दरबन्दी भई थप जिल्ला प्रहरी कार्यालय चितवनमा थप टोली आएका प्रहरी जवान अनिल बिक, प्रहरी जवान निकेश प्रजा, प्रहरी हवल्दार टेकेन्द्र राना समेत घा,इते भएका छन् ।

घा,इते भएका प्रहरी निरीक्षक खड्काको आँखामा गहिरो चो,ट लागेको र विकको दाँत भाँ, चिएको साथै अहिले उनीहरुको अवस्था सामान्य रहेको खड्काले जानकारी दिए । उनीहरूको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको खड्काको भनाइ छ ।

उता स्थानीयका तर्फबाट सुश्मा पुन र कुशल पुन समेत घा,इते छन् ।

प्रहरीले भीड नि,यन्त्रण गर्न हवाई फा, यरसमेत गरेको थियो । मृ,तकको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । रातभर तनाव, ग्रस्त भएको सितलटोलको अवस्था भने अहिले सामान्य रहेको छ ।-न्युज२४नेपालबाट

प्रतिकृया दिनुहोस्