Saturday, June 3

बँ’देल मा’र्न थापेको पासोमा परेर राती माछा मा’र्न गएका एकै घरका तीनजनाको मृ’त्यु-हेर्नुहोस् (भिडियो सहित )

September 20, 2021 1113

बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका वडा नं.३ को गोदनाका एकजना ८३ वर्षीय बृद्धले जंगली जनावर बँदेललाई मा’र्न’को लागि भनेर थापेको पा’सो’मा परेर क’रे’न्ट लाग्दा एकै घरका तीन जना व्यक्तिहरूलाई छ’ट’प’टा’इ छट’पटा’इ ज्या’न ग’ए’को छ।रातको १० बजे तीन जना ब्यक्तिहरू जसमा दुईजना महिला र एकजना पुरुष खेतमा किन गए त ? त्यी ८३ वर्षीय वद्धले किन वि’धु’ती’य क’रे’न्ट’ को पा’सो थापे त ?

त्यी तीनजना व्यक्तिहरू रा’ती मा’छा मा’र्न भनी खे’तमा गए का बेला त्यो एउटा सिङ्गल ना’ङ्गो ता’र खेतमा बि’छ्या’इए को हुनाले मा’छा मा’र्ने क्रममा त्यस ता’रमा टेकी क’रेन्ट लागेर ठाउँको ठाउँ नै ज्या’न गएको थियो।राती लगभग पा’सो था’पे’को एक घण्टा पछि त्यी बृ’द्ध केही परिहाल्यो कि भनेर हेर्न जाँदा कु’लोमा एउटा ट’र्च ला’इट ब’लि’रहेको देखेपछि उनले हेर्न जाँदा एकजना महिला क’रे’न्ट लागेर लगभग पाँच सय मिटर प’र ल’डि’रहे’को देखे र उनलाई उठाउन खोजे,त्यस पछि अलिक पर दुईजना व्यक्तिको पनि त्यसैगरी नालीमा ल’डीर’हेको देखियो।

ल’डी’रहेको देखेपछि त्यी नै बाजेले स्थानीयलाई खबर गरेर त्यी ला’स’ह’रू’लाई समेत घर लगी आफूबाट ग’ल्ती भएको र अबका दिनमा त्यस्ता ग’ल्तीहरू भु’लेर पनि न’गर्ने भन्दै आफैं प्र’ह’री’कहाँ जान्छु भनेर आ’त्म’स’म’र्पण समेत गरेका थिए।त्यी बाजे पूर्व आ’र्मीका ला’हुरे तथा पे’न्सन हो’ल्डर समेत हुन्।नहुने पर्ने घ’ट’ना भैसकेको छ,घ’ट’ना घ’टा’उने व्यक्तिले समेत आफूबाट ज’घ’न्य अ’प’राध भएको भन्दै स्वी कार गरिसकेका छन्।अहिले यो बिषय न्या’य’लय’मा समेत गइसकेको छ।

कानून अनुसार न्या’य अवश्य मिल्नेछ,नहुनुपर्ने घ’ट’ना त घ’टि’सक्या जसलाई अब कानूनले जे स’जा’य’को भा’गे’दार गराउँछ,सोही भोग्नुपर्ने हुन्छ।घ’ट’ना घ’टा’उ’ने व्यक्ति पनि राम्रै मान्छे हुन् तर उनको एउटा ग’ल्तीका का’रण उनी का’नू’न’को प’रि’ब’न्ध’मा पर्न गएका छन्।अब उनी सायदै धेरै बाँ’च्न सक्ने उमेर पनि देखिँदैन तर त्यसो भन्दैमा उनलाई उ’न्मु’क्ति दिन चाहिँ अवश्य मि’ल्दैन।उनले गरेको कर्मको फल त अवश्य भो’ग्नु नै पर्ने हुन्छ जुन उनी आफैंले पनि स्वीकार गरिसके का छन्।

(भिडियो हेर्नुहोस्)

प्रतिकृया दिनुहोस्