Wednesday, October 27

भारतीय अखण्ड परिषद्का प्रमुखले गरे आश्रममै आ,त्म ह,त्या, प्रधानमन्त्री मोदी दुःख ब्यक्त

September 21, 2021 208

एजेन्सी । भारतमा हिन्दूवादी समूह अखिल भारतीय अखण्ड परिषद्का प्रमुख नरेन्द्र गिरीले आ,त्म,ह, त्या गरेका छन् । गिरीले उत्तर प्रदेशको प्रयागराज सहरस्थित आफ्नै आश्रममा सोमवार राती आ त्म ह,त्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनले नेतृत्व गरेको अखण्ड परिषद् भारतीय साधुहरुको सबैभन्दा ठूलो धार्मिक संगठन हो । आत्म-ह’ त्या गर्नुअघि उनको आश्रमबाट प्रहरीले सुसा, ईड नोट फेला पारेको छ । ‘हामीले सुसा, ईड नोट जाँच गरिरहेका छौं । उनी दुःखित बनेको नोटमा उल्लेख छ ।’ प्र, यागराजका प्रहरी अधिकारी केपी सिंहले भने ।

नरेन्द्रको आ,त्मह,त्यालाई लिएर उनका शिष्य आनन्द गिरी पक्राउ परेका छन् ।

उनको मृ, त्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, युपीका मुख्यमन्त्री योगी आदित्यनाथ, समाजवादी पार्टी प्रमुख अखिलेश यादवसहित अन्य राजनीतिक दलका नेताहरुले दुःख व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्