काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दशैँका अवसरमा शुभकामना दिएका छन् ।
याण्डीले आफ्ना सहकर्मी र उनीहरुको परिवारसंग चंगा उडाएको तस्वीर राख्दै उनले नेपाली भाषामा दशैँको शुभकामना दिएका छन् ।
ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै याण्डीले लेखेका छन्, ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दशैँका अवसरमा शुभकामना दिएका छन् ।
याण्डीले आफ्ना सहकर्मी र उनीहरुको परिवारसंग चंगा उडाएको तस्वीर राख्दै उनले नेपाली भाषामा दशैँको शुभकामना दिएका छन् ।
ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै याण्डीले लेखेका छन्, ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’ -न्युज24नेपालबाट।
प्रतिकृया दिनुहोस्