Wednesday, June 7

आहा ! टिक-टकमा भाइरल बिदेशी श्रीमानसँगै नेपाली चेलीले यसरी मनाइन दशैं (हेर्नुस् भिडियो सहित )

October 16, 2021 1601

हिन्दु धर्म र नेपालि संस्कृति अवलम्बन गर्ने मानुभावहरुमा दशै एकदमै सर्वप्रिय चाड र बर्षमा एकचोटि मात्रै आउने हुदा एकदमै खास पर्व हो । दशै आउनासाथ सहरबाट गाउँ जाने र मिठोमसिनो खाने र परिवारसग रमाइलो गर्ने प्रचलन छ ।

उक्त चाड स्वदेशमा मात्रै नभइ बिश्वभरि छरिएर बसेका नेपाली दाजुभाइ तथा दिदिबहिनीले अन्तर्राष्ट्रिय जगतमा पनि मनाउदै आएका छन् । एलिसा कुनुवर जो नेपालकि चेलि हुन र घानाका एक नागरिक जो बिवाह सम्बन्धमा बाधिएसगै उक्त चाड समेत दुबैले नेपाली संस्कारसगै मनाएका छन् ।नेपाली पोसाक र साडिमा उक्त जोडि देखिएका थिए ।

नेपाली मात्रै नभइ बिदेशीले समेत यसरी हाम्रो माटोको पर्वलाई मनाएको र उत्तिकै महत्त्व दिएको देख्दा एकदमै खुसि लाग्ने रहेछ । बेलाबेला बिदेशिले नेपाली गित गाउनु नेपाली भाषा बोल्नु र यसरी नेपाली पर्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएका भिडियो र कथाहरु बेलाबेला चर्चामा आएकै हुन् ।

हेर्नुस् उक्त जोडिको दशै

प्रतिकृया दिनुहोस्