Saturday, June 3

ए’सिड आ,’क्रमणमा परेकी संगिताको गाँसियो लगनगाठो ।

October 17, 2021 1266

सन् २०१५ मा घर नजिकैको एक युवकबाट ए’सिड आ,’क्रमणमा परेकी संगिता थापा मगर बैवाहिक सम्बन्धमा बा’धिनु भएको छ । संगिताले पाचथरका २४ वर्षीय निश्चल लिम्बुसंग प्रेम विवाह गर्नुभएको हो ।

संगिताले भन्नुभयो -‘ए’सिडको आ,’क्रमणबाट मेरो जीवन सकियो जस्तो लागेको थियो, तर होइन रहेछ, आत्मबल ब’लियो भएमा जीवन फेरी सामान्य बन्दो रहेछ ।’हाल काठमाडौंकै कुमारी बैंकमा कार्यरत संगिताले निश्चललाई आफ्नी आमाको माध्यमबाट चिन्नुभएको थियो ।

एक वर्ष जति प्रेममा बसेपछि बिहे गर्ने निर्णय गरेको संगिताले बताउनुभयो । अब दुबै जना मिलेर ए’सिड आ,’क्रमण बारे जनचेतना जगाउने तथा आफु जस्तै आ,’क्रमणमा घा’इते भएका दिदि बहिनीका लागि काम गर्ने योजना रहेको समेत संगिताले बताउनुभयो ।

सबै हिसाबले साथ दिने र बुझ्ने भएकाले निश्चलसंग बिहे गरेको संगिताको भनाई छ ।सन् २०१५ फेब्रवरी २२ तारिखका दिन एसएलसीको परिक्षाको पुर्वसन्ध्यामा काठमाडौंको बसन्तपुरमा संगिता र उनकी साथीमाथी एसिड आ,’क्रमण भएको थियो ।
ए’सिडबाट अनुहार र छातिको निकै भाग ज’लेको थियो ।

१६ वर्षको उमेरमा एसिडमा जलेकी संगिताले यसबिचमा सं’घर्षको निकै ठुलो पहाड चढ्नु भएको छ । ए’सिडकै रापमा पनि संगिताले परिक्षा दिनुभएको थियो । ए’सिडबाट घा’इते संगिताको काठमाडौं मेडिकल कलेज सिनामंगल र सिमा बस्नेतको वीर अस्पतालमा उपचार भएको थियो ।

लामो समयसम्म ए’सिडको घा’उको उपचार गराउदै आउनु भएको थियो संगिताले । लामो समयसम्म अनुहारमा स’ल बेरेर हिड्ने संगिता केही समयदेखि भने बिस्तारै अनुहार देखाएरै हिड्न थाल्नु भएको छ । संगिताको सा’हस र आत्मबल धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।

प्रतिकृया दिनुहोस्