Tuesday, March 21

प्रधानमन्त्री देउवालाई दशैंको टीका थापेर दाम राख्दै खुट्टा ढोग्ने व्यक्ति को हुन् ? बन्यो भिडियो भा,इरल

October 20, 2021 1281

काठमाण्डौ/ कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंको क्रममा कार्यकर्ताहरुलाई पनि टीका लगाएका छन् । यहीबीच, दशैंको टीका थाप्न आएका एक कार्यकर्ताले प्रधानमन्त्री देउवाबाट टीका ग्रहणपछि दाम राखेर खुट्टा ढोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा यो भिडियोले निकै चर्चा मात्र पाएको छैन, प्रधानमन्त्रीको कडा आलोचना समेत गरिएको छ । सामाजिक सञ्जालमा यो भिडियो शेयर गर्दै एक जनाले प्रश्न गरेका छन्ः ‘यसरी खुट्टामा दाम राखेर ढोगेको दृश्यले राजा र रैती भन्ने पुरानै संस्कार/प्रवृत्ति दोहोरिएन ? राजाकै शैलीमा उच्च ओहदाका ब्यक्तिले दशैमा टीका लगाइदिने क्रम अझै रोकिएन ?’

भिडियोमा देखिने ति व्यक्तिको पुरा परिचय नखुलेपनि देउवाकै कार्यकर्ता रहेको बुझिएको छ ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंको क्रममा कार्यकर्ताहरुलाई पनि टीका लगाएका छन् । यहीबीच, दशैंको टीका थाप्न आएका एक कार्यकर्ताले प्रधानमन्त्री देउवाबाट टीका ग्रहणपछि दाम राखेर खुट्टा ढोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा यो भिडियोले निकै चर्चा मात्र पाएको छैन, प्रधानमन्त्रीको कडा आलोचना समेत गरिएको छ । सामाजिक सञ्जालमा यो भिडियो शेयर गर्दै एक जनाले प्रश्न गरेका छन्ः ‘यसरी खुट्टामा दाम राखेर ढोगेको दृश्यले राजा र रैती भन्ने पुरानै संस्कार/प्रवृत्ति दोहोरिएन ? राजाकै शैलीमा उच्च ओहदाका ब्यक्तिले दशैमा टीका लगाइदिने क्रम अझै रोकिएन ?’

भिडियोमा देखिने ति व्यक्तिको पुरा परिचय नखुलेपनि देउवाकै कार्यकर्ता रहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्