Sunday, April 2

दोहोरी च्या, म्पियनका सविन आचार्य र रिता रावतको दोहोरी गितले यु, टुवमा भाइरल (भिडियो सहित)

October 23, 2021 1894

केहि समय पहिले ल,कडाउनको बेलामा कोठा भा,डातिर्न नसकेर कोठाबाटै नि,स्कनु पर्ने अवस्थामा पुगेकी रिता रावतको पछिल्लो समयमा निकैनै चर्चाहरु देख्न सकिन्छ। सोसल मिडियाहरु संगै रियालिटी सो दोहोरी च्याम्पियनबाट समेत निकैनै चर्चाहरु ब,टुल्दै आयकि रीताको पछिल्लो समय

उनका फ्या,न अनि फ़लोवर्सहरु समेत धेरैनै ब,ढेर गईरहेका छन् भने उता दोहोरी च्याम्पियनबाट समेत उनि अहिले टप ४ मा आइपुगेकी छिन। सबिन आचार्यको साथमा रहेर दोहोरी च्याम्पियनमा पनि उत्तिकै माया अनि दर्शकको साथ ब,टुल्दै आयकि रीताको यस्तै सबैको साथ पाइराखे उनको जिबननै फेरीना सक्ने सबैले अनुमान समेत लगायको पाउन सकिन्छ।

त्यस्तै गरेर दोहोरी च्याम्पियनकै सबैको आशाको बि,न्दुमा रहेका अर्का दोहोरी गायक प्रकाश पराजुलीको समेत पछिल्लो समय निकैनै चर्चाहरु देख्न सकिन्छ। यस्तै यस्तै दोहोरी च्याम्पियनमा धेरैको माया पायका कलाकारहरु को एउटा टिमनै मिलेर भर्खर मात्र एउटा गित सार्बजनिक भयको छ। “फुलकै माया” गीति संग्रहमा रिता रावत र सबिन आचार्यको सुमधुर स्वर रहेको छ भने सब्द समेत सबिन आचार्यले लेखेका छन् त्यस्तै उक्त गीतको लय श्रीजना प्रकाश पराजुलीले तयार पारेका छन्। गाडिको यात्रा गर्ने क्रममा खलासी र सवारी यु,वती बिचमा पहिलो भेटमै माया प्रेम बसेको कथालाई टि,पेर उक्त म्युजिक भिडियो समेत तयार पारीयको छ।

जुन भिडियोमा निर्देशन मौशम हिमालीले गरेका छन् भने छायांकन कारण चैसीर ले गरेका हुन् त्यस्तै रोशनी कार्की र सबिन आचार्यले नै उक्त भिडियोमा अभिनय गरेका छन् भने उक्त भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन्।

जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।

 

प्रतिकृया दिनुहोस्