मिक्लाजुङ नगरपालिका वडा नं.५ खोलीटारका ३५ वर्षीय सौवास राई जिउभरी छालाका झुन्डिएका लुर्काहरू लिएर हिँडिरहेका छन्।सुरुसुरुमा सानो सानो आकारमा देखिएका उक्त लुर्काहरू अहिले बढ्दै बढ्दै गएर शरीर नै ढाकि सकेको छ। उनी भन्छन्,पहिले अप्ठेरो लागेर,देखाउन लाज लागेर छोपेर हिँडेका थिए तर अहिले जिउभरी ढाकि सक्यो,अब त छोप्ने ठाउँ समेत छैन।
उनैका एकजना छिमेकीले उनको यस्तो अवस्था देखेपछि मानवीयताका नाताले हेर्न नसकेर केही गरौं भन्दै उनलाई केही सहयोग मिल्ने आशामा मिडियामा ल्याएका छन्।सुवासका पचास वर्ष नाघिसकेका बुबा छन् र उनले परीवार पाल्नकै लागि भनेर अहिले दुख गरेर दिनको दुई अढाइ सय जति कमाउने ज्याला मजदुरी काम गरिरहेका छन्।
अहिले उनलाई हिँडडुल गर्न,बस्न,खान समेत असहज भैसकेको छ। उनलाई यो रोगबाट मुक्ति पाएर बुबालाई पाल्न पाए हुन्थ्यो भन्ने पनि लागेको छ।पछाडि त झन् उनको निकै नै ठूलो लुर्को रहेको छ जहाँबाट उनको केही ब्लड समेत चुहुने गरेको उनी बताउँछन्।
बिहान बेलुका छाक टार्नलाई भनेर यो परीवारले निकै संघर्ष गरिरहेको छ भने कहाँबाट उपचार खर्चको व्यवस्था गर्ने ? कृपया यसै बिषयमा गुड टीभीकी पत्रकार गंगा लामाले तयार पारिएको अन्तरवार्ता तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला,धन्यवाद।
मिक्लाजुङ नगरपालिका वडा नं.५ खोलीटारका ३५ वर्षीय सौवास राई जिउभरी छालाका झुन्डिएका लुर्काहरू लिएर हिँडिरहेका छन्।सुरुसुरुमा सानो सानो आकारमा देखिएका उक्त लुर्काहरू अहिले बढ्दै बढ्दै गएर शरीर नै ढाकि सकेको छ। उनी भन्छन्,पहिले अप्ठेरो लागेर,देखाउन लाज लागेर छोपेर हिँडेका थिए तर अहिले जिउभरी ढाकि सक्यो,अब त छोप्ने ठाउँ समेत छैन।
उनैका एकजना छिमेकीले उनको यस्तो अवस्था देखेपछि मानवीयताका नाताले हेर्न नसकेर केही गरौं भन्दै उनलाई केही सहयोग मिल्ने आशामा मिडियामा ल्याएका छन्।सुवासका पचास वर्ष नाघिसकेका बुबा छन् र उनले परीवार पाल्नकै लागि भनेर अहिले दुख गरेर दिनको दुई अढाइ सय जति कमाउने ज्याला मजदुरी काम गरिरहेका छन्।
अहिले उनलाई हिँडडुल गर्न,बस्न,खान समेत असहज भैसकेको छ। उनलाई यो रोगबाट मुक्ति पाएर बुबालाई पाल्न पाए हुन्थ्यो भन्ने पनि लागेको छ।पछाडि त झन् उनको निकै नै ठूलो लुर्को रहेको छ जहाँबाट उनको केही ब्लड समेत चुहुने गरेको उनी बताउँछन्।
बिहान बेलुका छाक टार्नलाई भनेर यो परीवारले निकै संघर्ष गरिरहेको छ भने कहाँबाट उपचार खर्चको व्यवस्था गर्ने ? कृपया यसै बिषयमा गुड टीभीकी पत्रकार गंगा लामाले तयार पारिएको अन्तरवार्ता तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला
भिडियो हेर्नुहोस्..
प्रतिकृया दिनुहोस्