December 10, 2021 999
गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।
यतिबेला अर्जुन सापकोटा, लक्षमी खड्का र राजु पन्थीको नयाँ गित `दुई दुना चार´ बजारमा सार्वजनिक भएको छ। गितमा उत्कृष्ट शब्द चर्चित सर्जक नेत्र अर्यालले गरेका छन् ।
माया प्रेमका कथा मिसिएर बनेको गितको लय निकै माधुरियता मिसिएको छ। यस्तै संगीत महेन्द्र भण्डारीले गरेका छन् । गीतमा रबिना भण्डारी, सन्तोस मगराती, अनुसा थापा, तेजेन्द्र गौतम र किरिसिका परियारको अभिनय देख्न सकिन्छ।
गीतको भिडियोलाइ प्रेम थापाले निर्देशन गरेका छ्न । भने भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका छन।-नौलोधुनबाट।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्.
प्रतिकृया दिनुहोस्