आज’भोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजालहरू छन्। जसअन्तर्गत हाम्रो प’रिबेशमा फेसबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजा’लभित्र जोडिएका छन्।
त्यसगरी प’छिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचाइएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।अ’धिकांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अ’भिनय गरेको पर्याप्त भेटिन्छन्।
कतिपय यसको प्रयो’गकर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भा’इरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्रावि’धिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सह’योगमा अकाउन्ट बनाएका हुन्छन्।
टिकटक हेर्नको लागि क’तिपय सानासाना नानीहरूलाई पनिबेक किसिमको लत नै बसिसकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छु’क समेत हुने गर्दछन्।त्यसैगरी किशोर कोशोरीहरू पनि शाहसिक टिकटक बनाउने क्रममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनि’रहेका छौँ।
त्यसैगरी यसको दुरुप’योग हुने गरेकाले कतिपय विद्यार्थीहरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनीहरूको अध्य’यनमा समेत असर परिरहेको छ। त्यस्तै अहिले यो असार महिनामा, बिहेको सिजन चलिरहेको छ । यसैबीच यो महिनामा टिकटकमा बेहु’लीका टिकटक भिडियोहरु खुवै भा’इरल हुने गरेका छन । अब हेरौं बेहुलीका रमाइला टिकटक भि’डियो हरु:
प्रस्तुत छ भिडियो सामाग्री :
प्रतिकृया दिनुहोस्