Monday, March 20

छोरी सहित नन्दा पहिलो पटक मिडियामा, कुराकानीमै नन्देले हसाउनु हसाइन् (भिडियो सहित)

December 18, 2021 572

आमा बनेकी नन्दा छोरी सहित पहिलो पटक मिडियामा,छोरीको भन्दा रमेश जि कै माया बढि भन्दै हँसाईन्,छोरीको नाम रचना भिडियो

काठमान्डौ- धेरैले रुचायाका जोडी हुन रमेश प्रसाई र नन्दा सिङ्ग पुत्रीलाभ भयको पनि धेरै समय भैसकेको छ । राजनैतिक तथा सामाजिक बिषयमा रहेर सबैले रुचाउने गरेर बोल्न सक्ने प्रखर-बक्ता रमेश प्रसाई पुत्रीलाभ भयसंगे निकैनै खुसी भयका छन्।

यस भन्दा अगाडि पनि रमेश प्रसाईं र नन्दा बुवा आमा बनेको बारेमा धेरैनै समाचार आयपनी तर ति समाचारहरु सबै झुट-भयका थिय।तर अहिले आधिकारीक रुपमै कुराकानी गरेर बधाई समेत दियका थियौं।

रमेश प्रसाईं र नन्दा सिङ्ग देखी छोरीको बुवा बनेको मा दुबैलाई धेरैले माया गर्ने जातिले सुभकामना अनि बधाई समेत दिदै आयका छन् जहा नन्दा निकै नै खुसी हुदै हामि संग कुराकानी गर्नु भयको थियो।

अहिले घरमा लक्ष्मीको आगमन संगै आउने दिनमा अझै राम्रो हो भनेर धेरै सुभकामना अनि बधाइको ओइरो लागेको तपाइँ हामि सामाजिक संजालमा देख्न सकिन्छ भने जसको कारण पनि नन्दा र रमेश निकैनै खुसी भयको सबैले बुझ्दै आयका छन्।

अब आउनुस उहा सङ्ग गरिएको मिठो कुरकानी हेरौ, भिडियो –

प्रतिकृया दिनुहोस्