काठमाडौं : कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दास प्रकरणमा थप एकजना पक्राउ परेको छ। अर्जुनकी श्रीमती धर्मादेवी दासको मोबाइलमा अडियो रेकर्ड पठाउने युवकलाई आइतबार साँझ नै पक्राउ गरेको जानकारी दिएको छ । आइतबार ती व्यक्तिबारे कुनै जानकारी नदिइएपछि उनी अर्जुनकी श्रीमतीको मोबाइलमा अडियो पठाउने व्यक्ति नै रहेको बताइएको छ।
पक्राउ परेका व्यक्तिको परिचय भने प्रहरीले गो’ ‘प्य राखेको छ । पक्राउ परेका व्यक्ति अर्जुन दासका घर वरपरकै व्यक्ति रहेको तर अनुसन्धानको सं’वेद’नशी’ल’तालाई मध्यनजर गर्दै उनको परिचय गो’ ‘प्य राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन्।
पक्राउ परेकाहरुबाट थप अनुसन्धान गरि घटनाम सं’ल’ग्न’ह’रुको प’हिचान र खोजीको काम ती’व्ररुपमा अगाडि बढेको डिएसपी जोशीले बताए । अडियो रेकर्डबारे पनि दुबै पक्षबाट छानविन र अनुसन्धान भइरहेको जानकारी दिए। अडियोमा भनिएजस्तै अभियुक्तहरु बोर्डर पार गरिसकेका हुन् कि प्रहरी अनुसन्धानलाई मो’ड्नका लागि अडियो सार्वजनिक गरिएको भन्ने दुबै कोणबाट अनुसन्धान भइरहेको उनले बताए ।
शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन शनिबार अमरावती जंगलमा मृत फेला परेका थिए । उनको घाँ’ ‘टी रे’टे’र छि’ना’लि’ए’को अ’व’स्थामा श’री’र रु’खमा बाँ’धि’ए’को थियो। अर्जुन मृत फेला पर्नुअघि उनकी श्रीमती धर्मादेविको मोबाईलमा शं’का’स्प’द अ’डि’यो आएको थियो । मनोज नाम गरेका व्यक्तिले उक्त अडियोमाा भनिएअनुसार नै अर्जुनको ह’ ‘त्या भ’ए’को थियो।
मृतककी पत्नीलाई फोन रेकर्ड पठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसके पनि उनको पहिचान खुलाइएको छैन। कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रहरी अनुसन्धान अपराधीको नजिक पुगेको बताए। ह’ ‘त्याप’छि बाहिरिएको अडियोकै सहायतामा प्रहरी अ’प’रा’धी न’जिक पुगेको उनको भनाइ छ।
उक्त अडियोमा आफूलाई मनोज बताउने युवकले एक जनाको घाँ’ ‘टी छि’ना’ले’र आफू भा’रत’तिर फ’रा’र रहेको बताएको सुन्न सकिन्छ। एसपी अधिकारीका अनुसार आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन्। पक्राउ परेका व्यक्ति भने भण्डारी नरहेको एक स्थानीयले जानकारी दिए। उनले प्रहरी अनुसन्धानमा असर नपुगोस् भनेर अहिले नाम खुलाउन नचाहेको बताए। मृतकको घरबाट दुई किलोमिटरको दूरीमा अमरावती प्रहरी चौकी छ। प्रहरीले बिहान करिब तीन बजेतिर घटना भएको अनुमान गरेको छ।
वडाध्यक्ष खगेन्द्र भण्डारीले दासको ह’ ‘त्याप’छि गाउँ त्र’सि’त रहेको बताए। गाउँमा केही युवा ला’ ‘गूऔ’ ‘ष’ध प्र’यो’गक’र्ता रहेको र उनीहरू घ’ट’ना सं’ल’ग्न भएको हुन सक्ने उनको अनुमान छ। मृतक दास पनि प्र’यो’क’र्ता’स’मेत रहेको वडाध्यक्ष भण्डारी बताउँछन्। आफूहरूले उनीहरूलाई पटक-पटक सम्झाउने गरेको उनले बताए। ‘गाउँमा हामीले ला’ ‘गू’औ’ष’ध दु’र्व्य’स’न’वि’रु’द्ध ज’नचे’त’ना फै’ला’यौं। सडक नाटक गर्यौं। प्रहरीको सहयोगमा केहीलाई कारबाही पनि गर्न लगायौं। तर, केही व्यक्तिमा सुधार नै आएन,’ उनले भने।
घटनास्थलमा चाउचाउका खो’स्टा र ट्या’ब्लेटस’मेत फेला परेकाले सबै जना सहमतिमै जंगल पुगेको र वि’वा’द हुँ’दा ह’ ‘त्या भ’ए’को हुन सक्ने अनुमान गरिएको छ। मृतकको घरबाट घटनास्थल डेढ किलोमिटरको दूरीमा छ। ‘अहिलेसम्मको घटनाक्रम हेर्ने हो भने अ’प’रा’ध चिनेजानेकै व्यक्तिबाट भएको जस्तो देखिन्छ। पक्राउ परेका व्यक्तिलाई हामी सबैले चिनेका छौं। प्रहरीको अनुसन्धानमा असर पर्ने भएकाले अहिले नाम नभनौं,’ वडा सदस्य भण्डारीले भने।
उनले मोबाइलका कारण घटना भएको हुन सक्ने बताए। मृतकको स’मूह’का एक जनाको मोबाइल चो’री भएको थियो। त्यो मोबाइल साथीहरूबाट फिर्तासमेत भइसकेको छ। ‘फिर्ता भएको मोबाइलको सिम तो’डि’एको थियो। त्यसपछि उक्त स’मूह’का एक जना आ’क्रो’शि’त बनेका थिए। त्यही प्रकरणले वि’वा’दको रुप लिँदा ह’ ‘त्या भ’ए’को हुन सक्ने अनुमान छ। फोन रेकर्डलाई आधार मान्दा पनि त्यही देखिन्छ,’ भण्डारी भन्छन्। उनले ह’ ‘त्यामा सं’ल’ग्न व्यक्ति मृतकको नजिकैका हुन सक्ने बताएका छन्।
दास सामान्य आर्थिक अवस्था भएका व्यक्ति हुन्। उनको गाउँमा कसैसँग पनि दु’श्म’नी थिएन। उनका बुवा, आमा र दाइ भारतमा रोजगारीका लागि बस्दै आएका छन्। घरमा उनका पत्नी, छोरी र भाउजू थिए। जंगलमा घाँस का’ट्न’ गएका महिलाले शव देखेर प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी भने प्रहरी प्रशासन कमजोर बनेकै कारण दिनहुँ जिल्लाको पूर्वी क्षेत्रमा अ’परा’धका घटना बढिरहको बताउँछन्। उनले प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति नदिलाउँदा यस्ता घटना दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरे।
बाँकी तलको भिडियोमा ।
प्रतिकृया दिनुहोस्