Wednesday, June 7

बढ्यो सुनको मूल्य , तोलाको कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस्

December 27, 2021 977

भएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो । साताको दोस्रो कारोबार दिन अर्थात आजका लागि सुनको भाउ ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन अघिल्लो दिन अर्थात आइतबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि……आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ बिनिमय दर….  नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ ।

नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” “यसरी भोक-भोक्कै हामी कति दिन सम्म बस्ने”, सहयोगको राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ ।

नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “
नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

आजको मुद्राको दर यसप्रकार रहेको छ………

प्रतिकृया दिनुहोस्