Wednesday, June 7

आज एकैदिन नेपालमा यति धेरैमा को’रोना संक्रमण पुष्टि ,२ जनाको नि’धन

January 9, 2022 875

काठमाडौँ। पछिल्लो २४ घण्टामा एक ११ सय ६७ जनामा को’रोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कुल १२ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा ११ सय ६७ जनामा को’रोना संक्रमण पुष्टि भएको हो।

योसंगै कुल संक्रमितको संख्या ८ लाख ३२ हजार ९ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रनलयका अनुसार हाल देशभर ६ हजार ७ सय ५५ जना सक्रिय संक्रमित छन्। संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकामा मात्रै छन्।

मन्त्रलायका अनुसार काठमाडौंमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जनामा को’रोना पुष्टि भएको छ । त्यस्तै, आज २ सय २४ जना संक्रमणमु’क्त भएका छन् । हालसम्म आठ लाख १४ हजार २ सय ३० जना संक्रमणमु’क्त भएका छन् । याे अवधिमा थप २ जनाकाे नि’धन भएकाे छ।

मन्त्रनलयका अनुसार हाल देशभर ६ हजार ७ सय ५५ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार २४ घण्टाको पीसीआर परीक्षणमा पोजेभिट रिपोर्ट देखिनेदर ९ प्रतिशत छ ।

प्रतिकृया दिनुहोस्