Saturday, April 1

आज ह्वात्तै घट्यो डलरको भाउ सहित यी बिदेशी मुद्राको भाउ..

January 11, 2022 702

मंगलबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३३ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा पुगेको छ। 
अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ १० पैसा पुगेको छ। यसको बिक्रीदर ८५ रुपैयाँ ५३ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा पुगेको छ भने बिक्रीदर ९४ रुपैयाँ १५ पैसा पुगेको छ।

छिमेकी राष्ट्र भारतको भारु एक सयको खरिददर भने नेपालमा एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ।

त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार कुवेती दिनार एकको खरिददर आज ३ सय ९० रुपैयाँ ५३ पैसा पुगेको छ भने यसको बिक्रीदर ३ सय ९२ रुपैयाँ ५१ पैसामा कारोबार भइरहेको छ।

यीबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः

प्रतिकृया दिनुहोस्