Wednesday, October 5

दोहोरी गायिका अस्मिता डल्ला, कोटिले दोहोरी मै सुप्रिमलाई यस्तो सम्म भने ?-हेर्नुहोस रमाइलो (भिडियो सहित)

January 12, 2022 681

काठमान्डौ- अस्मिता डल्लाकोटि भन्ने बित्तिकै पछिल्लो समय यी गायिकालाइ पनि नचिन्ने सायदै कमै होलान। लामो समय देखी दोहोरी क्षत्रमा उडाउदै आयकि अस्मिताले नेपालकै दोहोरी क्षत्रको पहिलो ठुलो रियालिटी सो दोहोरी च्याम्पियनमा समेत उनले भाग लियाकी थीइन।

च्याम्पियन बाट पनि अस्मिताले धेरै दर्शकहरुको मनमा बस्न सफल-भईन भने उनले गायका दोहोरी टुक्काहरुले धेरैलाई रुहाईन अनि त्यस्तो कला भयकि कलाकार हुन् अस्मिता डल्लाकोटि। दोहोरी च्याम्पियन बाट बहिरीयपनि च्याम्पियन बनेजस्तै कलाकार मध्यकी एक कलाकार हुन् अस्मिता। यसरी सबैको मनमा अटायकि अस्मिताको पछिल्लो समय दोहोरी स्टुडियोहरुमा निकैनै व्यस्तता देखीदै गयको समेत तपाइँ हामि पाउन सकिन्छ।

दोहोरीको बिषय बस्तुमा अस्मिता डल्लकोटिले सुप्रिमको दाइलाई मन परायको र सुप्रिम मल्ल अलि ढिला जन्मियको हुदा आफैले बिहे गर्न नसक्ने खालका भावहरु उक्त दोहोरीमा प्रस्तुत गरीयको देख्न सकिन्छ। उक्त दोहोरी संगै धेरैले धेरै किसीमका प्रतिक्रियाहरु दिदै आयका छन् भने सुप्रिम मल्लको दोहोरी संगै अन्य विधाका गितहरु प्रति धेरै दर्शकहरु उनि संग नजिक हुने गर्दा उनको चर्चाहरु बजारमा पछिल्लो समय बजारमा निकैनै देख्न सकिन्छ।

अस्मिता डल्लकोटि र सुप्रिम मल्लले गयको उक्त दोहोरीका टुक्काहरु समेत पछिल्लो समय टिकटहरुमा समेत भाइरलनै हुदै आयका छन्। जसका सब्दहरुलाइ धेरै दर्शकहरुले अतिनै मन परायको करण काटेरै टिकटकमा अपलोड गरेको बुझ्न सक्छौं।

जन्मिय देखी आमाको काखमा लडिबुढि गर्दै हरेक पलमा आमा संगै हुर्कियको छोरा अथवा छोरी आमाकै माया अनि ममताबाट ठुलो हुदै जान्छन। बिस्तारै किश्वर अवस्थामा प्रवेश-गरेसंगे उनीहरुले अर्कैको साथ किन खोजिरहेका हुन्छन त यो जिज्ञाशा धेरैको मनमा लागिरहने कुरा हो। सधै आमाकै काखमा रमायको सन्तान पछि गयर उसलाई अर्कैको साथको आवश्यक पर्ने हरेक व्यक्तिहरुमा हुने गर्दछ।

यो माथिबाटै बनायर राखेको नियमले समेत हुन सक्दछ त्यसैले पनि यो बारेमा धेरैको जिज्ञाशा भयपनी उक्त जिज्ञाशालाइ मेटाउन प्राय कसैलाई पनि सम्भब नहुन सक्छ। आमा संगको साथ पछि अरु कसैको साथमा प्रेम गरेका तेस्ता जोडीहरुको पनि त धेरै सफल-भयको हामीले देखीदैन। सायद यो पनि केहि न केहि कारण हुन सक्दछ। जो कारण धेरैलाई जानकारी छ र सोहि कुराले धेरै प्रेम जोडिहरुलाइ पटक-पटक झास्क्याउने गरेको पनि तपाइँ हामि अनुमान गर्न सक्दछौं।

कुनै प्रेम जातको कारण कुनै प्रेम धर्मको कारण त कुनै प्रेम धनको कारण पनि छुटेको धेरै कुराहरु तपाइँ हामि अहिलेपनि यो समाजमा देख्दै आयका छौं। जतिसुकै यस्ता बेथितिको नाराहरु लगायपनि अथवा डण्डहरुको नियम रहेपनि समाजमा अझैपनि यस्ता कुराहरु प्रसस्तै देखीदै आयका छन् र धेरैले यस्ता कुराहरुलाई भोग्दै समेत आयको तपाइँ हामि देख्न सकिन्छ।

त्यसैले पनि यस्ता कुराहरु समाजमा लुकेर बसेपनि हाम्रा कलाकारहरुले छर्लंग सबै माझ देखाउने अनि यस्तो पनि छ है अझै समाजमा भनेर माथिल्लो निकायसम्म खबर पुर्याउने काम भयको तपाइँ हामि देख्न अनि बुझ्न सकिन्छ। त्यसैले भनियको हुन सक्छ कलाकार पनि त देशका एक गहना हुन् भनेर। देशको बारेमा चासो राख्ने र देशमा भयका त्यस्ता लुकेका कुराहरुलाइ गीतको माध्यमबाट बाहिर ल्याउनु एक समाज सुद्रीको बाटो समेत भयको धेरैको मनमा भयकै कुरा हो।

यसै बिचमा पछिल्लो समय समाजमा भयका त्यस्ता कुराहरुलाई एउटा म्युजिक भिडियो बाट चित्रण गर्ने कोशिश गरीयको छ। जसमा धर्मको कारण छुटेका मायालु जोडीहरुको बारेमा परेको दुख-अनि मर्काहरुलाई चित्रण गरीयको छ। फरक धर्म भयकै कारण घर परीवारबाट छुटाईयका जोडीहरुको चित्रणमा निर्माण गरीयको म्युजिक भिडियो लाइम लाइट नेपालको युट्युबबाट बजारमा बजारमा सार्बजनिक गरीयको छ

भने उक्त म्युजिक भिडियोमा चित्रण गरीयाका हरेक कुराहरुले धेरैको मन छुन सक्ने सबैले बुझ्दै अनि हेर्दै आयका छन्। जसको कारण समाज सुध्रीनको निम्ति अझै समजामा के कस्ता कुराहरु लुकेका छन् भन्ने कुरा कलाकारले प्रष्ठ देखायाका छन्। जुन म्युजिक भिडियोमा अभिनय रिया खड्का, युबराज दाहाल, गौरीषा नेपालि र सुजन बाबु गुरुङले गरेका छन्।

सान्ति श्री परीयार, भरत भट्ट, केबी भण्डारी, संगीता थापाको आवाजमा रहेको गित “रुन्छु कति” को सब्द भरत भट्टले लेख्नु भयको हो भने जुन गीतको लय केबी भण्डारीले तयार पार्नु भयको छ। त्यस्तै उक्त गीतको भिडियो निर्देशन टेकेन्द्र साहले गर्नु भयको छ भने छायाकन राजा पोखरेल र सम्पादन समेत टेकेन्द्र साहले गर्नु भयको हो। धर्मको कारण छुटेका मायालु जोडीहरुको पिडाहरुलाई उक्त गीतको म्युजिक भिडियोमा चि, त्रण गरीयको छ। जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।

भिडियो हेर्नुहोस –

प्रतिकृया दिनुहोस्