Thursday, May 26

टिप्पर घर भित्रै छिरेर आगो तापीरहेका २ जना मान्छेको ज्यान लियो,२ जनाको अबस्था गम्भिर ( भिडियो सहित हेर्नुहोस )

February 6, 2022 210

बर्दियाको बढैयातालमा टिप्परको ठ’क्करबाट २ को मृ’त्यु भएको छ । ३ जना ग’म्भिर घा’इते भएका छन् । बढैयाताल गाँउपालिका वडा नंं.३ सतपतियामा सोमबार राति घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले सडकबाट हुत्तिदै आँगनमा पुगेर ठ’क्कर दिएको थियो ।

टिपरको ठ’क्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घ’टनास्थलमै र रामु थारुको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारको क्रममा गएराति मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय मैनापोखरले जनाएको छ ।

सोही दु’र्घटनामा ठ’क्करबाट घा’इते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टिप्पर चालकलाई नियन्त्रणमा लिइएको इलाका प्र’हरी कार्यालय मैनापोखरले जनाएको छ ।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि… कठै ! लाखौमा १ जनालाई लाग्ने रो ग लागेपछि यी नेपाली युवाको यस्तो अवस्था,आमा रुदै छोराको मिडियामा दुख बेसाउदै (भिडियो हेर्नुस

पर्वत जिल्लाको मदि गाउँपालिकाको डिमुवा भन्ने ठाँउमा करिब २३ वर्षका दिपेश गुरुङको निकै दयनीय अवस्था रहेको छ ।उनको नसा सम्बन्धि रो ग भनेर डाक्टरहरुले भनेपछि दिपेशले ४ वर्षदेखि औषधि खादै आएका छन् तर अवस्था भने निकै गम्भीर बन्दै गएको छ ।

गएको दशैमा काठमाडौको टिचिङ हस्पिटलमा करिब २ महिनाको उपचारपछि उनको रो ग डेस्टोन्या भन्ने पत्ता लागेको छ ।लाखमा एक दुई जनालाई देखा पर्ने यो रो गले दिपेश ग्रसित छन् ।यस् रो गको उपचार भारतको बेङ्गलोरमा सम्भव हुने कुरा डाक्टरले बताएका छन् ।

दिपेशको टाउको सधैं माथी मात्र फर्किएको हुन्छ ।उनी हिड्न समेत आरामले सक्दैनन् ।अरुका छोराछोरी मज्जाले हिडेको र रमाएको देख्दा दिपेशकी आमा निकै दुखी भएर सहयोगको अपेक्षा राख्दै छिन् ।

भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्