Sunday, April 2

बिदेशमा साथिलाई ब’चा’उने हुँदा श्रीमानलाई फाँसिको स’जाय, १ महिनामा पैसा नदिए मृ’त्यु’दण्ड हुने भन्दै परिवार मिडियामा (भिडियो हेर्नुस)

February 18, 2022 403

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्षेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न ।

घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? श्रीमान बिदेश जादा श्रीमती अर्कै भा”ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिलासग लागेर गा”यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न अझ त्यहाँ पुगेपछी नेपालीले भो”ग्नुपर्ने क”ठि’ना’ई त छदै नै छ्न ।

यसैक्रममा आज भने वैदेशिक रोजगारको लागि कतार गएका सुबास राउत नाम गरेका श्रीमानलाई आफ्नै साथिको ह”त्याको झु”टो आ’रो’पमा फाँ”सिको स”जा’य सुनाईएको भन्दै आफ्ना मनका पि”डाहरु सुनाउँदै एका छोरा र व्क छोरिको साथमा रु”दै मिडियामा आएका छन ।

श्रीमान र श्रीमानको साथि समुन्द्रको छेउमा ग”फि’दै बसिरहेको बेला पछाडीबाट एक अज्ञात समुहले छु”रा प्र’हा’र गरि श्रीमानको साथिलाई मा’रे’को र उनको शरिरबाट आएको रगत रोक्ने हुँदा ह’त्याको आ”रो”प भने आफ्नो श्रीमानलाई लागेको भन्दै रु”दै आएकिछिन उनी ।

क’म’जो’र आर्थिक अबस्था, घरपरिवार र छोराछोरीको जिम्मेवारी, निकै नै ज”टि’ल परिस्थितीमा छिन उनी । दैनिक ज्याला मजदुरी गरेर जसोतसो छोराछोरीको पेट पालिरहेकी उनी अहिले निकै नै स”मस्यामा परेकीछिन ।

आफ्नै साथिलाई बचाउने हुँदा बिदेश गएका श्रीमान जे”ल परेका छ्न, यता परिवारको अबस्था एकदमै ना”जु’क रहेको छ । श्रीमान पिक्निक जाँदा डेढ बर्ष अगाडि घटेको यो घटनाले आज आफ्नो श्रीमान आफ्नै मृ”त्यु कु’र्दै बस्न बा’ध्य भएको बताउँछिन उनि ।

कम्पनिको सबैजना पिक्निक खान गएको बेला घटेको यो घटनाको अझै असली ह”त्यारा भने पत्ता लाग्न नसकेको र आफ्नो श्रीमानलाई भने ज’ब’र्ज’स्ती तैले नै मा’रे’को हो भनेर जे’लमा हालिदिएको बताउँछिन उनी ।

तीन बर्षको जे’ल सजायपछी आफूले केही पहल गर्न नसकेको खण्डमा श्रीमानलाई साउदी अरबमा लगेर मृ”त्युदण्ड दिने कुरा उनले बताइन । यो महिनाभित्रमा मा’गेजती पैसा पुर्‍याउन नसक्दा आफ्नो श्रीमानलाई फाँ”सी दिइने कुरा उनले खुलाइन ।

क”ठै ब”रा ! निकै ठूलो स’म’स्यामा छिन उनी अहिले । बिदेश पैसा कमाउन गएका श्रीमानलाई उल्टो पैसा दिएर नेपाल झिकाउनुपर्ने अबस्था आएको छ । छोराछोरीले बाबु खोज्नेगरेको बताउँदै भा’बु’क बनिन उनी ।

साईटमा काम गरेर भएपनि जसोतसो जिन्दगी चलाइरहेकि उनले सहयोगको लागि हात फि”जाँ’इन । क’ठै डाँ”को छाडेर रु”इ”न उनी । श्रीमानले फोन गरेर रुदै आफुलाई ॠ”ण काढेर भएपनी जे”लबाट निकाल भन्ने गरेको बताउँछिन उनी ।

बाँकी हेर्नुस तलको भिडियोमा

प्रतिकृया दिनुहोस्