पल शाह र समिक्षा अधिकारीबीचको सम्बन्धको विषयमा उतारचढाब जारी छ। समिक्षाले पलले मायाको नाटक गरेर धोका दिएको आरोप लगाइरहँदा पलले भने आफ्ना पुरष प्रतिस्पर्धीले समिक्षालाई झुठो बोल्न लगाएको प्रतिक्रिया जनाएका छन्य सबीचमा पल शाहलाई नायिका करिष्मा मानन्धरले हिम्मत नहार्न सुझाव दिएकी छन्।
पल शाहले आज स्टाटस लेख्दै आफूमाथि लागेका आरोपहरुबारे स्पष्टिकरण दिएका छन्। नायिक करिश्मा पलको समर्थनमा उभिएकी हुन्। पलको स्टाटसमा कमेन्ट गर्दै करिश्माले भनेकी छन्, ‘स्टे स्ट्रङ भाइ। भगवान् तिम्रो साथमा हुनुहुन्छ। सँधै सुखी र खुशी रहनु।’
यो पनि… नायक पल शाहका म्यानेजर मिडियामा भने : ‘मैले गल्ति गरे सजाय भोग्न तयार छु’ (भिडियो सहित)
पल शाहको म्यानेजर भनिएका कृष्ण जोशि अनलाइन टिभि नेपालको सम्पर्कमा आएका छन् । अनलाइन टिभि नेपालसंग भएको कुराकानिमा पल शाहको ज्यान नै मार्ने खालको मास्टर प्लान बनेको उनले जिकिर गरेका छन् ।
अभिनेता पल शाहले दुई दिन पहिले आफूमाथि लागेको आरोप प्रमाणित भए कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका थिए । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि ष’णयन्त्र भएको भन्दै आफू दो’षी ठहरिए कानुन अनुसार स’जाय भोग्न तयार रहेको बताएका हुन्।
उनीविरूद्ध बुधबार एक गायिकाले तनहुँ प्रहरीमा ज,’बरजस्ती क,’रणीको कसुरमा जाहेरी दिएकी छन्। अभिनेता शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक ज,’बरजस्ती क,’रणी गरेको आरोप उनले लगाएकी छन् ।शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर ज,’बरजस्ती क,’रणी गरेको आरोप लागेको छ।
१७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौ,’न दु,’र्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। उनले लेखेका छन् – नमस्कार म पल शाह ?म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गा’ली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको ष’ड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र ष’डयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि ज,’वर्जस्ती गर्न खोज्यो” ,
“हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।
यदी म दो’शी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नि’योजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।१- साथी दुर्गेश थापा २- ठुल्दाई सरोज ओलि ३- भाई कृष्ण जोशी ४- सम्राट चौलागाई।
आजै पल शाहको म्यानेजर भनिएका कृष्ण जोशिले आफुबाट ठुलो गल्ती भयको र गल्ती गर्ने आफुमात्र नरहेको प्रष्ट पार्दै अनलाइन टिभि नेपालको सम्पर्कमा आएका छन् । अनलाइन टिभि नेपालसंग भएको कुराकानिमा पल शाहको ज्यान नै मार्ने खालको मास्टर प्लान बनेको उनले जिकिर गरेका छन् ।
उनले भनेका छन् म लगायत जति पनि छौँ सबैलाइ कारवाहि हुनुपर्छ । आफुले पल माथि भएको षड्यन्त्रको पस्चाताव भएको उनको भनाइ छ । हामिहरु कारबाहिका भागिदार छौँ उनले भनेका छन् ।
हेरौ तलको भिडियोमा नै।
प्रतिकृया दिनुहोस्