पल शाह`बाट पीडित बनेका नाबा`लिगलाई गायक दुर्गेश थापाले आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् ।
शाहले सामा`जिक संजालमा त आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले षड`यन्त्र गरेको आरोप लगाए पछि गायक तथा मोडल दुर्गेश थापाले यस्तो बताएका हुन् । थापाले एकजना नाबालिग ऊबाट पीडित भएकाले नाबा`लिगलाई न्याय दिलाउन आफु`हरुले सहयोग गरेको बताएका छन् ।
ती नाबालि`गले न्याय पाउनु`पर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ थापाले भने । थापाले उस`ले गल्ती गर्ने अनि दोष चाहिँ हामी`माथि भन्दै प्रश्न गरेका छन् ।
नाबालिगमाथि यौ`न शोषण गरेको जाहेरी परे`पछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरु`द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती कर`णीको उजुरी परेको छ ।
शाहले आफूमाथि नियो€जित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईं`माथि षड€यन्त्र गरेको आ`रोप लगाएका छन् ।
त्यस्तै पल शाह विरुद्ध षड`यन्त्र गरेको भन्दै दाङमा दुर्गेश थापा, समिक्षा अधि`कारी लगायतका कलाकारलाई कार्य`क्रममा बहि`ष्कार गर्ने भएका छन् ।
अभिनेता पल शाहलाई षड`यन्त्र गरी फसाउन खोजेको आरो`प लगाउँदै दाङमा कला`कार दुर्गेश थापा र गायीका समिक्षा अधिकारी`लाई वहिष्कार गरिने भएको छ । उनीहरु`लाई दाङको सांगितिक कार्य`क्रममा नबोलाइने भएको हो । अभिनेता पल शाह दाङ घोराही निबासी हुन् ।
दाङ गृह जिल्ला भएका चर्चित नायक पल शाह लाई ष`ड्यन्त्र मुलक तरिकाले फसाउन खोज्ने`हरुलाई दाङमा बहिस्कार गरिने त्यहाँका स्थानियले बताएका छन् । गाएक दुर्गेश थापा , सम्राट चौलागाईं , सरोज ओलि , कृष्ण जोशी समिक्षा अधिकारी`लाई दाङमा हुने कुनैपनी महोत्सव कार्यक्रम`हरुमा बहिस्का`र गरिने भएको हो ।
दाङ मेला महोत्सव बढी हुने जिल्लामा पर्दछ। गाएक दुर्गेश थापा यस अगाडि सबै जसो का`र्यक्रममा आउने गर्दथे। दाङ जिल्ला उद्योग वाणिज्य संघले यहि फाल्गुन २६ गतेबाट महोत्सव घोरा`हीमा आयोजना गर्दै छ। यो महोत्सवमा समेत यी कलाकार`हरुलाई बोलाइने छैन।
प्रतिकृया दिनुहोस्