किरण गजमेर र पल शाहको नयाँ गीत ‘चकमक झुलोले युटुबमा तहल्का मच्चायो, द भ्वाइस अफ नेपालका बिजेता किरण गजमेरका गितहरु धेरै दर्शक श्रोताहरुले खोज्दै आउनु भयको छ। किरण द भ्वाइस अफ नेपालबाट बिजेता भयपछि उनि संग गीतमा सहकार्य गर्न खोज्नेहरु पनि धेरै देखिदै आयका छन्।
किरणले गायका गितहरु पनि पहिले भन्दा अहिले पनि खोजी खोजी हेर्नेहरु धेरै पाउन सकिन्छ। प्राय धेरै किरणका गितहरु सफलतामा पुगिसकेको देखीयपनी अहिले झन्झन् खोजि-खोजि हेरेकै कारण भिवर्सको कुराले पनि अझै बढेर गयको देख्न सकिन्छ। र पनि उनका गितहरु अरु चंर्चा पाउन सक्नेछन।
नेपालि गित संगीतमा पछिल्लो समय किरण गजमेर भन्ने बित्तिकै सबैलाई थाहा भयकै अनि धेरैले मन पराउने गायकको नाम समेत हो। द भ्वाइस अफ नेपाल सिजन ३ बाट बिजेता बनेका किरण गजमेरको बारेमा धेरैलाई धेरै कुराहरु थाहानै छ होला। किन कि किरणले भ्वाइसको उ,पाधी पायासंगे किरणको चर्चाहरु नेपालि सांगीतिक बाजार संगै हरेक नेपालीहरुमा नाम समेत गुन्जिदै आयको पाउन सकिन्थ्याे ।
त्यस्तै गरेर पछिल्लो समय किरण गजमेरको गितहरु एकपछि अर्को बजारमा आउने क्रम चलिरहेको तपाइँ हामि समेत देख्दै आयका छौं। धेरै नेपालि सुभाचिन्तकहरुको मनमा बसेका किरण अहिले गायन क्षत्रमा ब्यस्त देखीदा सबै चकित समेत परेको पाउन सकिन्छ।
किरण गजमेरको भर्खर मात्र बजारमा आयको गीतिसंग्रह “चकमक झुलो ” ले पनि धेरै दर्शकहरुको मन-जित्न पुगेको तपाइहामी समेतले देख्न सकिन्छ। किरणको आवाजमा रहेको गित “चकमक झुलो ” पनि अहिले युट्युबको सिर्स-स्थानमै देख्न सकिन्छ। किरणले गायको गितहरु दर्शकहरुले मन पराउन थालेपछि किरण संगै किरणका सुभचिन्तकहरु समेत निकैनै खुसी भयको पाइन्छ।
उक्त गीतमा किरण गजमेर र रचना रिमालको आवाज रहेको छ भने अभिनय तर्फ पल शाह र गरिमा शर्माको देख्न सकिन्छ,गीतको लेखन अमर बन्तु राईले लेखेका छन भने म्युजिक: राजन राज शिवाकोटीले गरेका छन ।
हेर्नुहोस भिडियो..
प्रतिकृया दिनुहोस्