Monday, March 20

नायक पल शाह यस्तो हुलियामा तनहुँ प्रहरीकोमा पुगेका थिए (भिडियो सहित)

February 27, 2022 734

काठमाडौं । ज,’बर्जस्ती क,’रणीसम्बन्धी एक ना’बालिकाको उ’जुरीपछि तीव्र खोजी भइरहेका नायक पल शाह आइतबार अपराह्न तनहुँ प्रहरीमा उपस्थित भएका छन्। प्रहरीले अब शाहलाई अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गर्नेछ।

आइतबार बिहान शाहले आइतबार प्रहरीमा आफैं उपस्थित हुने सामाजिक सन्जालमार्फत जानकारी दिएका थिए। प्रहरीका अनुसार तनहुँ जिल्ला पुगेपछि उनले फागुन ११ गते एक ना’बालिकाले आफूलाई ज,’बर्जस्ती क,’रणी गरेको भन्दै बुबामार्फत तनहुँ जिल्ला प्रहरी कार्यालयमा उ’जुरी दिएपछि शाह फ’रार भएका थिए।

त्यसयता शाहल‍े तीनपटक मोबाइल नम्बर प्रयोग गरेको अनुसन्धान अधिकारी बताउँछन्। फागुन ११ गते मध्यरातमा उनले बोक्दै आएको नम्बरको लोकेसन ललितपुरको बालकुमारीमा देखिएको थियो। केही छिनपछि उक्त नम्बर प्रयोग भएको मोबाइल स्वीच अफ भएको थियो।

फागुन १२ गते राति उक्त नम्बरको लोकेसन ठमेल क्षेत्रमा देखिएको थियो। तर केही बेरमै मोबाइल स्वीच अफ भएको थियो। फागुन १३ गते राति उनी नयाँ नम्बरबाट मन्डिखाटारमा देखिएका थिए। उक्त नम्बर प्रयोग भएको मोबाइल पनि केहीबेरमा स्वीच अफ गरिएको थियो।

आइतबार बिहान शाहले तनहुँमा पुगेर फेसबुक स्टाटस राख्दा पनि अर्कै नम्बरको प्रयोग भएको अनुसन्धान अधिकारी बताउँछन्। प्रहरीले यसबीचमा शाहसँग सम्पर्कमा आउनसक्ने विभिन्न व्यक्तिलाई निय न्त्रणमा लिएर सोधपुछ गरे पनि उनी पक्रा उ पर्न सकेका थिएनन्।

हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्