Sunday, September 25

पल शाहलाई ५ दिन लुकाएर प्रहरी कार्यालय पुर्याउने युवक यी रहेछन्…रूदै यसो भन्छन् (भिडियो सहित)

March 2, 2022 503

१७ वर्षिय नाबालिग गायिकालाई क र णी गरेको मु`द्धामा अभिनेता पल शाहलाई ७ दिन हिरा`सतमा राखेर अनु`सन्धान गर्न अ`दालतले जिल्ला प्र`हरी कार्यालय तनहुँलाई अनुमति दिएको छ ।

आइतबार जिल्ला अ`दालत तनहुँले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो । आइतवार आ’त्म’सम’र्पण गरेपछि प्रहरीले उनलाई म्याद थपका लागि अ`दालत लगेको थियो ।

फागुन ११ गते पल शाहविरु`द्ध तनहुँ प्रहरी कार्या`लयमा कर णीको कसूरमा जाहेरी परेपछि उनी फ’रार थिए । जिल्ला अदालत तनहुँले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

त्यस`क्रममा प्रह`रीले उनीसँग नजिक रहेका विभिन्न व्यक्ति`हरुसँग सोधपुछ पनि गरेको थियो । फ`रार रहेको चार दिन`पछि आइतवार शाह प्रहरीसामु उपस्थित भएका हुन् ।

यसै क्रममा उनलाई केहि दिन लुकाएर राखेको आ`रोप जुरी दुखि हुँदै मिडि`यामा आएका छन् । उनले पल निर्दोष भएको बताउंदै बरु म जेल भित्र जान तयार छु पल दाइलाई छोड्नु`पर्यो भन्दै उनले माग गरेका छन् ।

पल दाईलाइ त्यो स्थितिमा देख्दा मैले आशु रोक्न सकिन भन्दै उनले पलसंग केहि दिन बिता`एका दिन सम्झे`का छन् । बाँकि उनले बोलेका कुरा जस्ताको तस्तै.

तल भिडि`योमा हेर्नु`होला

प्रतिकृया दिनुहोस्