अनुसन्धानका लागि भन्दै गाउँमा गएको एक प्रहरीलाई स्थानियले रुखमा बाँधेको भिडियो अहिले सा’माजिक सञ्जालमा भाइरल भएको छ । भैंसी चोरी भएको विषयमा उ’जुरी परेपछि अनुसन्धानका लागि गएको प्रहरीले नराम्रो हर्कत गरेपछि प्रहरीलाइ नै स्थानि’यले रुखमा बाँधेका हुन् ।
स्थानियका अ’नुसार ति प्रहरीले महिलालाई जिस्क्या’एका थिए । अनुसन्धानका लागि गाउँ पुगेको प्रहरीले महिलालाई देखेर नरा’म्रो ‘हर्कत गर्न लागेपछि स्थानिय रिसा’ए । उनीहरुले प्रहरीलाई नै रुखमा बाँधिदिए । यो घट’ना भारतको हो ।
भारत राजस्थानमा भएको यो घ’टनाको भिडियो सामाजिक सञ्जालमा भा’इरल भइरहेको छ । राजस्थानको चित्तौड़गढ़मा एक प्रहरी अ’धिकारी गाउँमा पुगेका थिए ।
प्रहरीमा भैसी चोरी भएको उजु’री परेको थियो । जसलाई चोरीको आरोप लागेको थियो सोही घरमा सो’धपुछका लागि गएका प्रहरी नै समस्या’मा परेका हुन् । प्रहरीलाई रुखमा बाँधिएको ख’बर पाएपछि प्रहरी चौकीवाट थप प्र’हरी टोली पुगेको थियो । ति प्रहरीलाई उ’द्दार गरिएको छ ।
प्रहरीले घट’नाको अनुसन्धान सुरु गरेको जना’एको छ । प्रहरी र स्थानिय दुवै तर्फवाट एक अर्कालाई आ’रोप लगाउँदै उजु’री परेका छन् ।
बाँकी तलको भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्