Tuesday, March 21

पल शाहलाई ब’ यानका लागि यसरी वकिल कार्यालय गैडाकोट पुर्‍या’ इयो (भिडियो हेर्नुस्)

March 9, 2022 716

काठमाडौं ।एक १७ वर्षकी किशोरीलाई क’र’णीको अभियोग लागेका अभिनेता पल शाहलाई थप छानविनका लागि नवलपुरस्थित सरकारी वकिल कार्यालय गैंडाकोट लगिएको छ । नाबालिग क’र’णीको आराेप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ । तनहुँ प्रहरीमा क’र’णी जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले क’र’णी ग’रे’को भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन् 

उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए । आरोपित शाहलाई एक घण्टा अगाडि गैंडाकोट ल्याएको हो । किशोरीका बुवाले तनहुँ र गैडाकोटमा पल विरु’द्ध उजुरी दिएका छन् । तनहुँमा उनको वयान लिने काम भएको छ । गैडाकोटमा पनि उजुरी परेका कारण बयानका लागि हिजो पललाई त्यहाँ पुर्‍याइएको थियो ।

टाउकोमा ह्याट र मुखमा मास्क लगाएका पलको हातमा ह’त्क’डी लागेको थियो । बारदात भएको दोस्रो स्थान भन्दै पीडितको भनाई अनुसार उनका बुवाले जाहेरी दिएका हुन् । उनले गैडाकोटको एक होटलमा राति आफु माथि पलले क’र’णी ग’रेको आरोप लगाएकी छन् ।

एक दिनमा हुने कामलाई दुई दिन लगाएर क’र ‘णी ग’रे’को किशोरीको आरोप छ । पलको मुल मुद्दा भने जिल्ला अदालत तनहुँमा चलिरहेको छ । उक्त अदालतले आइतवार थप १२ दिन थुनामा राख्न आदेश दिएको थियो । किशोरीले तनहुँस्थित जिप्रका र सरकारी वकिलको कार्यालयमा पुगेर मुद्दाको प्रगति बुझेकी थिइन् ।

१६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो ।

तलको भिडियो हेर्नुहोला।

प्रतिकृया दिनुहोस्