गायिका समिक्षा अधि`कारी पछिल्लो समयक चर्चा`मा छिन् । उनले, स्वर भरेका धेरै गीतहरुले बजारमा राम्रो चर्चा पाएका छन् । तर, समिक्षाको चाहना गायिका`मा मात्र सिमित हुने छैन । उनले, चल`चित्रको पर्दामा नायिका बन्ने इच्छा पनि व्यक्त गरेकी छिन् ।
१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बाला`पनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षाले आफूलाई नायिका पनि बन्न मन लागेको केहि समय अगाडी एउटा अनलाइन`लाइ बताएकी थिइन् । बाल्य`काल`देखि नै आफूलाई गायन`सँगै अभि`नयमा पनि रुची रहेको समिक्षा बताउँछिन् ।
उनले भनिन्–‘मलाई चलचि`त्रमा नायिका भएर अ`भिनय गर्ने ठूलो इच्छा छ । तर, तत्काल भने होइन ।’ उनले ४–५ वर्षपछि चलचित्रमा अभिनय गर्ने सोच रहेको बताइन् ।
समीक्षाले भनिन्–‘अहिले त गायन`लाई नै प्राथमिकता दिइरहेकी छु । त्यसमाथि अहिले पढाइमा पनि केन्द्रित हुनुपर्नेछ । ‘प्लस टु’ वा ‘ब्याचलर’ सके`पछि नासउका बन्ने सोच हो ।’
समीक्षाले ‘बाला`पनको उमेर’पछि गाएका ‘माया मा’रेर’, ‘आधि कपाल’, ‘नबोली नबोली’, ‘पछयौरी लिस्यो’ लगायतका गीत चर्चित छन् ।
समिक्षाले आफूले ‘कहाँ आउँछ र घुमेर’ बोलको गीत गाएपछि मिडियाले खासै नखोजेको र अहिले खोजिए`को बताइन् । उनले, आफू भाइरल भन्दा पनि स्थायी गायिका बन्न चाहेको खुलाइन् ।
भिडियोमा अभिनय गर्दा आफू`लाई लाज लागेको उनले सुनाइन् । केहि बर्ष अघि कतारमा काम गर्दै आएका उनका पिता छोरीको गीत भाइरल भए`पछि नेपाल आएका हुन् ।
समिक्षाको घर कस्तो छ परिवार कसरि चलेको छ ? समिक्षा गायनमा मात्र हैन उनले घरा`यसी काम पनि उत्तिकै रुचिका साथ् गर्ने गरेको यो तलको भि`डियोमा देख्न सकिन्छ हेर्नुहोस भिडियोमा :
प्रतिकृया दिनुहोस्