Sunday, November 27

Breaking: पल शाहका म्‍या नेजर कृष्ण जोशी प क्राउ

March 11, 2022 476

काठमाडौं । ज,’बरजस्ती क,’रणीको अ’भियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।शाहका म्‍यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घटनाको प्रमाण न’ष्ट गर्ने प्रयास गरेको, ना,’बालिगलाई ह,’त्यासम्मको ध’म्की दिएको र ब,’लात्का रका लागि बा’लिगलाई फ’काउने र प्रबन्धमा संलग्न देखिएको भन्दै जोशीलाई शुक्रवार पक्राउ गरेर जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद समेत लिएको छ।

पल शाहविरुद्ध प्रहरीमा जा’हेरी परेपछि उनले केही युट्युब च्यानलमा ना,’बालिगसँग मिलेर आफूहरूले पल शाहलाई फ’साउने ष,’ड्यन्त्र बनाएको र दुर्गेश थापासहितकाले त शाहको ह,’त्याको समेत योजना बनाएको दा’बी गरेका थिए। जानकार स्रोतका अनुसार जोशीले ना,’बालिगलाई जाहेरी नगर्दा ध,’म्क्याउने गरेका थिए।

जा’हेरी दर्ता गरे ज्यानै समेत जानसक्छ भन्दै उनी पलको पक्षमा मा’हौल बनाउन समेत सक्रिय थिए। जाहेरी दर्तापछि लु’केका पल शाहले आफ्नो फेसबुक पेजमा जोशी सहितको अडियो सार्वजनिक गरेका थिए।

प्रतिकृया दिनुहोस्