Saturday, June 3

१८ महिने बालिकाको ब लात्का’ रपछि ह’ त्या, दुई जना पक्राउ

March 13, 2022 472

काठमाडौं । १८ महिने बालिकाको ब लात्कारपछि हvत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बालिकाको ब’ लात्का*रपछि हत्यामा गरको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

मोरङको बेलबारी–८ की बालिकालाई ललाई फकाई घरमा कोही नभएको मौका छोपेर झाडीमा लगि बला*त्करपछि ह*त्या गरेको प्रहरीले जनाएको छ । अहिले उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-न्युज२४नेपालबाट।

प्रतिकृया दिनुहोस्