Wednesday, June 7

बलिउड अभिनेता अक्षय कुमारले नेपालीलाई पठाए यस्तो सन्देश …

March 17, 2022 767

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकलाई एक सन्देश पठाएका छन् । उनले आउँदो शुक्रबारबाट प्र’दर्शनमा आउने आफ्नो फिल्म बच्चन पाण्डे हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन् ।

सन्देशमा उनले फिल्म बच्चन पाण्डे ले मनोरन्जन दिने भन्दै आफ्ना साथी तथा परिवारहरूसँग हेर्न भिडियोमार्फत सन्देश पठाएका छन् ।उनले लेखेका छन् – ‘नमस्ते नेपाल, मेरो फिल्म ‘बच्चन पाण्डे’ यहिँ १८ मार्चमा नेपालका हलहरूमा लाग्दैछ । म यो फिल्मलाई तपाइँ आफू आफ्ना साथी तथा परिवारहरूसँग हेर्न आग्रह गर्दछु ।

यो फिल्म राम्रो बनेको छ भने पूर्णरुपमा कमर्सियल छ । मलाई विश्वास छ । यसले तपालाई भरपुर मनोरञ्जन दिनेछ’ए’क्सन र कमेडी मिक्स फिल्ममा अक्षय नौलो अवतारमा देखिएका छन् । फरहाद साम्जीको निर्देशनमा बनेको यस फिल्ममा अक्षयसँगै अरशद वारसी, कृति सेनन, ज्याक्लिन फर्नान्डिज , पंकज त्रिपाठी लगायतको अभिनय रहेको छ ।

यो पनि – बलिउड गायिका कनिका कपुर दोस्रो विवाह गर्ने भएकी छिन् । भारतिय मिडियाका अनुसार उनले गौतम नामका एनआरआई व्यापारीसँग विवाह गर्ने भएकी हुन् ।उनको पहिलो विवाह पनि एनआरआई व्यापारीसँग नै भएको थियो । तर, विवाहको लामो समयपछि उनीहरु छु’ट्टिएका थिए ।

कनिका र गौतम विगत एक वर्षयता डेटमा रहेका छन् । उनीहरुले यही मेमा लण्डनमा विवाह गर्ने बताइएको छ ।यद्यपि कनिकाले विवाहको खबरलाई अस्वीकार गरेकी छन् । यो जोडीको पहिलो भेट लण्डनको कुनै एक क’न्सर्टमा भएको अनुमान लगाइएको छ ।कनिका सुपरहिट गीत ‘बेबी डोल’बाट चर्चामा आएकी हुन् ।

प्रतिकृया दिनुहोस्