Tuesday, November 29

आमाले जग्गा बेच्न नमानेपछि आफ्नै आमाको सुपारी दिएर ह त्या पछि बला त्कार , छोरा सहित दुई जना पक्राउ ( भिडियो सहित )

March 22, 2022 618

कास्की प्र”हरीले आफ्नै आमाको ह”त्या गरेको आरोपमा मृ”तकका छोरासहित दुई जनालाई प”क्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ शीतलादेवी स्थित सुकुम्वासी बस्तीमा चैत ३ गते राति ६७ वर्षीया नौमाया नेपालीको घाटी थि”चेर ह”त्या गरेको आरोपमा जेठा छोरा ३६ वर्षीय ओमबहादुर नेपाली र उनका साथी ३७ वर्षीय कुमार गुरुङलाई प्र’हरीले प”क्राउ गरेको हो ।

फागु पूर्णिमाको दिन ३ चैतमा ओम र उनका साथी कुमारले मदिरा सेवन गरेको र घरमा पुगेर ढोका खोली प्यारालाइसिसको समस्या रहेकी आमा नौमायाको ह”त्या गर्न साथी कुमारलाई ओमले कोठामा पठाएको प्र’हरीले जनाएको छ ।

कुमारले वृद्धा नौमायाको ह”त्या गरेपछि जबरजस्ती कर”णीको प्रयास समेत गरेको प्र”हरी अनुसन्धानमा खुलेको छ । ह”त्यापछि कुमारसँग उनको डेरामा गएर सुतेका ओम भोलिपल्ट बिहान घर फर्किएका थिए । सुकुम्वासी बस्तीमा रहेको घर जग्गा बेच्न नदिएको निहुँमा ओमले नै साथीको सहयोगमा आफ्नी आमाको ह”त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कास्की प्र’हरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

डिएसपी तिवारीका अनुसार ४ चैतको बिहान घ’टनाको बिहान आफ्नी आमाको ह”त्या भएको भन्दै ओमबहादुरले नै प्र’हरीलाई खबर गरेका थिए । ओमबहादुरले आमाको ह”त्या गरिसकेपछि घर जग्गा बेचेर एक लाख दिने सर्तमा माटेपानी बस्ने साथी कुमार गुरुङलाई ह”त्यामा सहयोग मागेका रहेछन्’, डिएसपी तिवारीले भन्नुभयो,’प्रा”रम्भिक अनुसन्धानका क्रममा आरोपी दुवैले घटना आफूहरूले नै घटाएको स्वी’कारेका छन् । प”क्राउ परेका नेपाली र गुरुङलाई ज्यान मुद्दामा ६ दिनको म्याद थप गरी प्र”हरीले अनुसन्धान थालेको छ ।

तलको भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्