Saturday, February 4

अन्ततः पल शाह पुर्पक्षका लागि जेल चलान, यस्तो छ पल शाहलाई थुनामा पठाउने जिल्ला अदा लतको आदेश

March 24, 2022 677

तनहुँ- तनहुँ जिल्ला अदालतले नाबालिगलाई जब रजस्ती कर णीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पvक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सोही मुद्दामा शाहका व्यवस्थापक भनिएका कृष्ण जोशीलाई रु एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । जोशी आज साँझ नै धरौटी बुझाएर रिहा भएका छन् ।

नाबालिगलाई जबरज स्ती क रणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुवै पक्षबाट बहस गरिएको थियो । जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट आज अदालतमा बहस भएको थियो । प्रतिवादीका तर्फबाट १२ कानुन व्यवसायीले बहस गरेका अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिनुभयो ।

१२ देखि १४ वर्षसम्मको कै द सजायको र मनासिव क्षतिvपुर्ती माग गर्दै मुद्दा दर्ता गरिएको छ ।पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको छ । मंगलबार पलको बयान लिइएकोमा बुधबार उनको म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिएर सकाएपछि थुनछेक बहस सुरु भएको थियो ।”आदेश पढ्न यहाँ क्लिक गर्नुहोस

यो पनि… पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश, एक लाख धरौटीमा म्यानेजर जोशीलाई छोड्न आदेश …

ना बा लि ग गायिकालाई ज र्ब ज स्ती क रणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न तनहु जिल्ला अदालतले आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौजना कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको उनले जानकारी दिए । जाहेरवाला पक्षको बुधबार नै बहस सकिएको थियो । प्रतिवादीको तर्फबाट तीनजनाले बहस गरेका थिए ।

तेस्राे कानुन व्यवसायीको बहसबाट बिहीबार सुरु भएको हो ।बुधरदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यायलमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्ष कम उमेर भएकाले

१२ देखि १४ वर्षसम्मको कै द सजायको र मनासिव क्षतिपुर्ती माग गर्दै मुद्दा दर्ता गरिएको छ ।पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको थियो । मंगलबार पलको बयान लिइएकोमा बुधबार उनको म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिएर सकाएपछि थुनछेक बहस सुरु भएको थियो । पलका म्यानेजर जोशीलाई १लाख धरौटीमा छाडेन आदेश दिएको छ।

 

प्रतिकृया दिनुहोस्