कैलाली । सहमतिमा यौ न सम्बन्ध राखेर क र णी गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जे’ल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जे’ल सजाय तोकेको हो ।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो ।गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले क र णी गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको , घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् ।
किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा र राति ११:३० मा ज ब र्ज स्ती क र णी गरेको आरोप लगाएकी थिइन् ।पुरुषले ज ब र्ज स्ती क र णी नगरेको तर, सहमतिमा यौ न सम्पर्क भएको बयान दिएका थिए ।विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए ।
‘भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बि’तेका छन् भनेपछि हामी फर्किएका हौँ ,’ उनले अदालतमा बयान दिएका छन् ।सुरूमा ज ब र्ज स्ती क र णी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रा’सले मुद्दा दायर गरेको बताएकी थिइन् ।
सहमतिमा यौ न सम्पर्क भएको तर, ज ब र्ज स्ती क र णी नभएको अदालतको ठ’हर छ । युवतीको उ’जुरीपछि क र णी को आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषलाई स’फाइ दिइएको छ ।-समाचार स्रोत
प्रतिकृया दिनुहोस्