Sunday, February 5

टिक-टकमा भा इरल हुने लोभमा यतिसम्म गति छाड्दै छन् ने पालीहरु – हेर्नुहोस् (भिडियो सहित)

March 31, 2022 608

टिकटक, कमै मान्छे होलान् जसलाई टिक`टकको बारेमा थाहा नभएको होस । टिकटक बालबालिका, युबायुबती र बृद्ध`बृद्धा सबैले कला प्रस्तुत गर्ने माध्यम तर नेपालमा लाइक र भिउजका लागि विभिन्न फण्डा र नाङ्गोनाचको अ`श्लीलता प्रद`र्शन गर्ने बढ्दै थालेका छ्न ।

परिवार`सँग सँगै बसेर हेर्न नसकिने दृश्य र सुन्नै नसकिने शब्दहरु टिकटकमा यतिबेला छरपस्ट छ्न । सामा`जिक मर्यादा र लाजघिन सबै पचाएर टिकटकमा नाङ्गो नाँच भैरहदा पनि सर`कार मै चुप तै चुप छ ।

सुरुमा म्युजिकक लिको नाम`बाट बाहिर निस्केको टिकटक पछि नाम फेरेर टिकटक बनाइएको हो । पछिल्लो समय यहि टिकटक मान्छेको लागि मनोरञ्जनको साधन मात्र नभएर आयाआर्जनको स्रोत समेत बन्न पुगेको छ ।

आजको बिषय भने यहिँ टिकटकले समाजमा ल्याएको बिकृती बिसङ`गतीको र यसको नियमनमा आधारित छ ।आआफ्नै कला`हरु देखाएर पछिल्लो समय मानिसहरु भा”इरल हुने एकदमै लोकप्रीय मंच बनेको छ टिकटक ।

सबैको रहर हुन्छ टिकटकमा भा”इ”रल हुने र समय`समयमा हामी फरकफरक मान्छेहरु टिक`टकमा भा”इ”रल भएको पनि देखिरहेका हुन्छौ
सामान्यतया टिकटकमा भाइरल हुनको लागि केही नयाँ एवम रोचक गर्नुपर्छ भन्ने कुरा त सबैको दिमागमा खेल्ने नै कुरा हो

तर कति मान्छे`हरु जति मिहिनेत गरेर नयाँनयाँ कुरा दिइरहदा पनि टिकटकमा भा”इर”ल नहुदाँ कोहि भने अ”श्ली”ल ह”र्क”त अर्थात अङ्ग प्रदर्शन गरेर नै भा”इ”रल भएको हामि पाउछौ ।

सुन्दा तपाईलाई अचम्म पनि लाग्न सक्छ तर पछिल्लो समय टिकटकमा अ”ङ्ग प्र”द”र्श”नको हो”ड”बा”जी नै चलिरहेको छ । भाइरल हुनको लागि बिशेषत महिलाहरु आफ्नो सं”बेदनशिल अ”ङ्ग”को प्र”द”र्श”न गर्ने क्रम पछिल्लो समय ब्याप्त छ ।

भा”इ”र”ल हुनु, फलोअर बढाउनु अनि पैसा कमाउनु, टिकटक पछिल्लो समय यस्तो प्लाट`फर्म बन्दै गएको छ । टिकटकबाट मान्छेहरु सकारात्मकताले भन्दा बढी नका`रात्मकताले भा”इ”र”ल बनेको हामि देख्न सक्छौं ।

बिश्वको अधिकांश मुलु`कमा आफ्नो राम्रो बजार बनाउन सफल टिक`टकले नेपालमा भने अधिक स्वतन्त्रताले गर्दा बि”कृ”ती र बि”स”ङ्गती पनि भित्राउदै ल्याएको छ । टिकटक बनाएर भा”इर”ल हुने उदेश्यले अरुको न”क्क”ल गर्दा ज्या”नै जोखिममा परेका घटना पनि प्रशस्त छ्न ।

एकतर्फ टिकटकले सामाजिक मुल्यमान्यता र संस्कृतीलाई जोगाउँदा अर्को तर्फ भने सस्तो लोक`प्रीयताको लो”भमा सामा`जिक मुल्यमान्यता बिर्सेर उ”त्ते”ज”क भिडियो बनाई ना”ङ्गि”ने क्रम पनि जारि छ ।

तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्