पछिल्लो समय युक्रेन र रुस बीच भयंकर यु द्ध चलिरहेको छ। यसै बीच युक्रेनी सेनाले रुसी भूमिमा रहेको इन्धनको भण्डारण के न्द्रमा आ क्रमण गरेको छ । यो शुक्रबार घटेको हो। जहा रुसी सहर बेलग्रोदस्थित विमानस्थलमा रहेको इन्धन भण्डारण केन्द्रमा युक्रेनी सेना आक्रमण गरेको हो। जहा दुई वटा हेलिकप्टरबाट आ क्रमण गरेमा थिए।
यस्ता किसिमका आक्रम णले वार्तालाई प्रभावित बनाउने कुरा रूसले जनाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले आक्र मणले वार्तालाई प्रभावित पुर्याउन सक्ने बताएका छन् ।
केही दिनयता रुस र युक्रेनबीचको द्वन् द्व काम भै रहेको छ। पहिले को समायमा रुस र उक्रेन बिच भएंकर यु द्ध भै रहेको र पछिल्लो समय कम भै रहेको छ।
यो पनि.. सुमोना चक्रवर्ती कपिल शर्मा शोबाट बाहिरिकै हुन् त ? अनेकौ अड्कलबाजीका बीच अभिनेत्रीले खोलिन मुख…
टिभी अभिनेत्री सुमोना चक्रवर्तीका फ्यानका लागि खुसीको खबर आएको छ । सुमोना चक्रवर्तीले ‘द कपिल शर्मा शो’ छोड्ने तयारी गरेको खबर बाहिर आएको थियो । यो खबर थाहा पाएपछि सुमोनाका फ्यानहरु निराश भएका थिए । तर अब उदास हुनु पर्दैन किनकि तपाईलाई मनपर्ने सुमोनाले लोकप्रिय कमेडी शो छोड्नु भएको छैन ।
इन्डिया डट कमको रिपोर्ट अनुसार सुमोना चक्रवर्ती अहिले आफ्नो आगामी ट्राभल आधारित शोमा व्यस्त छिन् । यसको छायांकन १ महिनामा सम्पन्न हुनेछ । सुमोनाले भनिन्– ‘मैले द कपिल शर्मा शो छोडेको छैन भन्ने कुरा जानकारी गराउन चाहान्छु । न त यस्तो केहि गर्ने मेरो मनसाय नै रहेको छ। शोनार बंगला शो एक महिनाको प्रतिबद्धता हो।
यो शोले मेरो यात्राको जोश र गर्व बंगाली बन्ने इच्छा पूरा गर्छ। त्यही भएर मैले यो शोमा साइन गरेकि हुँ । सुमोनाको यो खबरले उनका फ्यानहरु उत्साहित भएका छन् । द कपिल शर्मा शो सुरु भएदेखि नै सुमोना चक्रवर्ती शोको एक महत्त्वपूर्ण भाग थिइन्। कहिले कपिल शर्माकी श्रीमती बनेकी थिइन् त कहिले प्रेमिकाको भूमिकामा । कपिल र सुमोनाको अमिलो र मीठो टिप फ्यानहरूले मन पराउँछन्। सुमोना अहिले कपिल शर्मा शोका साथै अन्य प्रोजेक्टमा पनि देखिएकी छिन् ।
बंगाली सुन्दरी सुमोना एक ट्राभल शो होस्ट गर्दै देखिनेछिन् । यो शोले सुमोनाको दृष्टिकोणबाट तपाईंलाई बंगालको झलक दिनेछ । यो शो १० एपिसोडिक श्रृंखला हुनेछ। यस शोको हिस्सा बन्न पाउँदा सुमोना निकै खुसी छिन् । सुमोना टिभीकी चर्चित अभिनेत्री हुन् । उनी धेरै ठूला शोमा सहभागी भइन् । सुमोना आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छिन् । अब अभिनय पछि सुमोनालाई होस्टिङ हेर्नु फ्यानका लागि पनि नयाँ प्रयोग हुन लागेको छ ।
प्रतिकृया दिनुहोस्