Saturday, November 26

पल शाहको अन्तिम फै सला न आउदै बाहिरियो यस्तो हल्ला,वकिलसंगको कुराकानीले यस्तो द र्शायो-हेर्नुहोस् (भिडियो सहित)

April 4, 2022 635

बालिका ब’ला’ त्का’रको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती क’ र’णीको क:सु’ रमा मुद्दा दर्ता गराएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको माग दाबी गर्दै मु’ द्दा दर्ता भएको हो ।

गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा क’ र’णीसम्बन्धी क’ सुरमा अभिनेता पल शाहविरुद्ध ​उजुरी दर्ता भएको थियो । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता गरिएको थियो ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग स’ह’ मतिमै यौ’न सम्बन्ध राखे पनि त्यसलाई ज’ ब’र’ जस्ती क*र’णी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौ’ न सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अ’प’ राध संहितामा उल्लेख छ ।

भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्