Wednesday, June 7

झिसमिसेमै साथीको फोन आएपछि स्कुल हिँडेकी थिइन् कविता, तर पुग्नै पाइनन् , साथी र दा ईले नै….

April 6, 2022 866

उदयपुरमा १५ वर्षीया एक छात्राको ह’ ‘त्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको ह’ ‘त्या गरिएको अवस्थामा श`ब फेला परेकाे परेको छ ।

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविता`को शब ह’ ‘त्या गरेर यसोदा खोलामा फा’लि’ए’को अवस्थामा फेला परेको हाे । घर`बाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै ज्या न लि’एर खाेलामा फा’लेकाे अवस्थामा फेला परेको उद`यपुरका प्रह`री प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।

उनको श`व मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रह`रीलाई खबर गरेका थिए । घ`टनाबारे अ$नुसन्धानका लागि केन्द्र र प्रदेश प्रह`रीको टोली समेत खटिएको छ ।

घ€टना घटाएको आशंकामा उदयपुर प्र`हरीले २ जनालाई नि€यन्त्रणमा लिएको छ। मृ त अवस्थामा फेला परेकी १६ वर्षीया कविता सुनुवारको ह’ ‘त्या आशं`कामा सोही ठाउँ बस्दै आएका एक किशोरीसहित २ जना प`क्राउ परेका हुन्।

पक्रा`उ पर्नेमा भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका ३ स्थित जितबहादुर ढकाल (खत्री) को घरमा बस्दै आएका १९ वर्षीय बिनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) रहेको प्र`हरीले जनाएको छ। उनीहरु काका–बडाबाबुका सन्तान हुन्।

कवितालाई मंगलबार बिहान साढे ४ बजे नै ती किशोरीले पढ्न जाउँ भन्दै फोन गरेकी थिइन्। तर कवितालाई जाउँ भन्दै फोन गर्ने किशोरी पनि विद्यालय पुगिनन्। उनीहरु विद्या`लयमा बिहान ट्युसन पढ्थे।

कविता र ती किशाेरी एउटै कक्षामा पढ्ने भए`पनि उनी`हरुबीच स’म्बन्ध सुमधुर थिएन। उनीहरुबीच म’नमु’टाव रहेको बुझिएको एसपी बोहराले बताए। काका`की छोरीले भनेपछि विनोदले ह’ ‘त्या गरेको प्र`हरी`को शंका छ।

एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घ`टनास्थ€लबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलो`मिटरको दुरीमा छ ।घ`टनाप्रति विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विज्ञप्ती जारी गर्दै निष्प`क्ष छान`बिन र दो`षीमाथि सजा`यको मा`ग गरेकाे छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आम नागरिक र विशेषगरी बालबालिकाको जीउ ज्या`नको सुर`क्षाको माग गरेका छन् ।

प्रधानाध्यापक सूर्यनारायण साहका अनुसार साथीसँग फोनमा कुराकानी भएपछि कविता घरबाट निस्केकी थिइन्।‘साथीले फोन गरेपछि उनी घरबाट निस्केकी थिइन्,’ ती साथीको बया`न उद्धृ`त गर्दै प्रधानाध्यापक साह भन्छन्।

प्रधानाध्यापक सूर्यनारायण साहका अनुसार साथीसँग फोनमा कुराकानी भएपछि कविता घरबाट निस्केकी थिइन्।‘साथीले फोन गरेपछि उनी घरबाट निस्केकी थिइन्,’ ती साथीको बया`न उद्धृ`त गर्दै प्रधानाध्यापक साह भन्छन्।

साथी पनि उनीसँगै हिँडेको बुझिएको साह बताउँछन्। तर, साथी शं’का’स्पद तरिकाले घर फर्किइन्। उनको साथमा कोही छोरा मान्छे थिए। साहका अनुसार ती साथी कविताकी सबै`भन्दा नजिक र घर पनि सँगै छ।

प्रार`म्भिक अ`नुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झ’ग’डाका क्रममा घ`टना भएको देखिएको जिल्ला प्रह`री कार्यालय उदयपुरका एक अधिकारीले बताए ।

वडाध्यक्ष भरतबहादुर मगरका अनुसार यसोदा खोलाको पूर्वपट्टी बाँसघारी छ। त्यहाँबाट करिब साठी मिटर तल कवितालाई घि’सा’रे’र लगिएको देखिएको छ।

‘घि’सा’रे’र ल’गेर केही तल पुगे`पछि टाउकोमा ढुं’ ‘गा प्र’हा’ र गरिएको देखिएको छ,’ वडाध्यक्ष मगरले भने, ‘घि`सारेको ठाउँमा र’ग’त छ, घि’सा’र्दै फेरि अर्को ठाउँमा लगेर अनु`हारमा ढुं’ ‘गा’ ले बेस्सरी हि’र्का’इएको छ।’

ढुं’ गा प्र’हा’र’बाट कविताको अनुहार क्ष’त’वि’क्ष’त छ। उनको अनुहार चिन्न नसक्ने अवस्थामा छ।कविताका बुबा पनि छोरी र नातिनीलाई लिएर उ`पचा`रका लागि धरान पुगेका थिए। उनी मंगलबार बिहान नै धरान गएका हुन्। अहिले उनी पनि फर्किएका छन्। पक्रा`उ परेका दुवै जनालाई जिल्ला प्र`हरी कार्यालय लगिएको छ।

प्रतिकृया दिनुहोस्