ए मेरो हजुर ४ का निर्माता सुनिल कु`मार थापाले उक्त चल`चित्रबाट गायक दुर्गेश थापाको सिन काट्ने निर्णय नभएको बताएका छन् । गायक दुर्गेश फिल्ममा आफ्नो सिन काटि`एको/नकाटि|एको बारे अन्योलमा देखिए । उनले आफूले पनि विभिन्न मिडियामा यो खबर पढेको बता|ए ।
‘मलाई निर्माण पक्ष`बाट कुनै जान|कारी आएको छैन । यदि मिडिया|मा आएका कुरा सत्य हुन् भने पनि त्य|समा मेरो कुनै आपत्ति हुँदैन । आखिर सबै`ले बलेको आगो नै ताप्ने हुन् । मेरो सिन काटेर फिल्म चल्छ भने त्यसमा म खुसी नै हुन्छु,’ दुर्गेशले भने ।
पल शाह प्रकरणमा विवा`दित गायक तथा मोड|ल दुर्गेश थापा`लाई केही महोत्सवबाट समेत हटाइ`एको थियो । अहिले उनी फिल्म ‘ए मेरो हजुर ४’बाट पनि ह`ट्ने चर्चा चलेको छ । दुर्गेशको कारण फिल्म विवादमा नपरोस् भनेर निर्माण युनिटले ह|टाउन लागेको बताइन्छ ।
फिल्ममा दुर्गे|शको मुख्य अभिनेत्री सुहाना थापा पात्रले गायक दुर्गेश|लाई भेटेको एक दृश्य रहेको थियो । उक्त दृश्य हटाउँ|दा पनि फिल्मलाई केही फरक नपर्ने नि`र्माण युनिटले जनाएको छ । ‘निर्माता सुनिल कुमार थापाले भने दुर्गेश हट्ने नह`ट्ने अहिले निर्णय नभएको बताए ।
‘दुर्गेशको फिल्ममा सानो भुमिका हो । उनी भएपनि नभएपनि केही फरक पर्दैन’ थापाले भने ‘ पिःल्मको लागि हिजो एक र्याप गीत राख्ने भएपछि दुर्गेश हटाइ`एको ह`ल्ला भएको छ ।’ दुर्गेश`को बिषयमा केही दिनमा निर्णय हुने निर्माता थापा`को भनाई रहेको छ ।
भिडियो हेरौं…
प्रतिकृया दिनुहोस्