Sunday, April 2

लेटाङमा मा’रि’एकी प्रहरी जवान उर्मिला श्रेष्ठको पो’ष्टमा र्टम रिपोर्ट आयो

April 12, 2022 642

काठमाडौं :मोरङको लेटाङमा मा’रि’एको प्रहरी जवान उर्मिला श्रेष्ठलाई गो’ ‘ली लागेको पुष्टि भएको छ। पो’ष्टमा’र्टम रिपोर्टमा उनको घाँ’ ‘टीमा गो’ ‘ली लागेको देखिएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए।

चैत ६ गते मोरङको लेटाङमा विद्यार्थीमाथि शिक्षकले घटना घटाएको विषमा प्रहरी र स्थानीयबीच झ डप भएको थियो। गाउँलेको आ’क्र’म’ण’बाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पो’स्ट’मा’र्टम रिपोर्टमा ‘स’क’ प्रि’जे’न्ट बा’ई फा’य’र आ’म्र्ड इ’न्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ। ह’ ‘त्या भएको महिला प्रहरीको श’री’र’बाट गो’ ‘ली पनि निकालिएको छ।

यसअघि धा’रि’लो ह’ति’या’र प्र’हा’र’बाट उनको मृत्यु भएको बताइए पनि रिपोर्टपछि गो’ ‘ली ला’गे’को पुष्टि भएको एसपी जिसीले बताए। श्रेष्ठको शरीरमा गो’ ‘ली समेत फेला परेको छ।

उक्त गो’ ‘ली प्रहरीले चलाएको नभएको दाबी गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय मोरङमा १४ जनाविरुद्ध क’र्त’व्य ज्या’नको मुद्दा दर्ता गर्न रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ। अन्य ५६ जनावि’रुद्ध अ’भ’द्र व्यवहारमा मुद्दा चलाउन प्रहरीको राय छ।

प्रहरीले लेटाङ घट नामा ६३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। पक्राउ परेका १६ जना बालबालिका समेत रहेकाले जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गर्दैछ।

प क्राउ परेकामध्ये १५ जना बालकलाई अ’भ’द्र व्य’व’हा’र, उमेर पुगेका १४ जनालाई क’र्त’व्य ज्या’न, ३२ जनालाई अ’भ’द्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ। साबालक कति जनालाई प्रतिवादी बनाएर क’र्त’व्य ज्या’न मुद्दामा अभियोग लैजाने जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय भने गरिसकेको छैन।

प्रतिकृया दिनुहोस्