Saturday, June 3

केवलकार भित्र आइतबारदेखि फसेका हेलिकप्टरबाट उद्धार गर्ने क्रममा ३ जनाको ख’सेर मृत्यु, हेर्नुहोस् यो दर्दनाक (भिडियो सहित)

April 13, 2022 1388

“केवलकार भित्र फसेका पर्यटकलाई उद्धार गर्ने क्रममा निधन भएको छ । खबर हो भारतको झारखण्ड राज्यको देवघरको । केवलकार दु र्घटनामा फसेका ५० जना यात्रु मध्ये २ जनाको यसअघि नै मृ।त्यु भइसकेकेको र अर्काको उद्धार गर्ने क्रममा मृ, त्यु भएको हो ।

“पानी र खाना बिना नै २४ घन्टासम्म केवलकारभित्र बिताएकाहरुलाई हेलिकप्टरको सहयोगमा उद्धार थालिएको थियो । त्यस क्रममा हेलिकप्टरबाट ख’सेर १ जनाको मृ त्यु भएको बिबिीले जनाएको छ ।

“बिबिसीका अनुसार आइतबार रामनवमीको दिन त्रिकुट पहाडमा रहेको मन्दिरमा दर्शन गर्न जाने क्रममा डोरी चुडिएपछि केवलकारका २६ वटा क्याबिन अड्किएका थिए ।

“केबलकारको डोरी चुँडिदा ३ वटा क्याबिन भुईँमा ख’स्दा सो क्रममा १२ जना घाइते भएको थिए । आइतबार बेलुकी केबलकारमा फसेकाहरुलाई सोमबार हेलिकप्टरको सहायताले उद्धार थालिएको थियो ।

तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्