काठमाडौं । गायिका मेलिना राई विवाहको तयारीमा रहेकी छन् । गायिका राईले सञ्जिव बराइलीसँगको तस्वीर सेयर गर्दै विवाहको तयारीमा रहेको जानकारी गराएकी हुन् ।
गायिका राईले सामाजिक सञ्जालमा सञ्जिवसँगको तस्वीर सेयर गर्दै इन्गेजमेन्ट पनि भइसकेको जानकारी गराएकी छन् । दुई वर्ष अगाडि नै मेलिना र सञ्जिवले इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ ।
यसैबर्ष उनीहरू वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् । विर्तामोड घर भएका सञ्जिव गिटारिस्ट तथा कम्पोजर हुन् ।
यो पनि.. नायिका पुजाले खु, लाइन आफुले युद्ध बानिया रोज्नुको कारण,यस्तो रोचक रहेछ पुजाको प्रेम क हानी (भिडियो हेर्नुस्)
भर्खै बजारमा आएको नथिया म्युजिक भिडियोले राम्रो व्यापार गरे संगै नायिका तथा निर्मात्री पुजा शर्मा खुशीले फुरुंग छिन् ।उनी एति खुसी भइन कि पुजा शर्माले लामो समय देखी लुकाएर राखेकी आफ्नो प्रेमी पनि सार्वजनिक गरेकी छिन् । सुरुमा पल धेरै राम्रो मान्छे हो कसरी एस्तो भयो भन्दै रुदै कुरा गरिरहदा पछिल्लो समय फिल्म ले निकैनै राम्रो व्यापार गरि रहदा खुसिले फुरुङ भै रहदा आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् ।
प्रेमी युद्ध बानियाँसँगका तस्बिरहरू सेयर गर्दै उनले प्रेमबारे खुलेर खुलासा गरेकी हुन् । यसअघि धेरै चर्चा भै रहदा पनि यो कुरालाइ लुकाएकी थिइन। तर अहिले पछिल्लो समय फिल्मको हरेक शो हरुमा युद्ध पुजा संगै देखिने गरेका छन् ।
बिस्तारै यो जोडी बिबाहमा परिणत गर्ने योजना बनायेका छन। उनका प्रेमी हेटौंडाका निर्माण व्यावसायी रहेका छन् । उनी शारीरिक रुपमा एकदमै फिट पनि रहेका छन ।
भर्खरे उनले अभिनय गरेको नाथिया गीतको भिडियो सार्वजनिक कार्यक्रममा’ मलाई धेरै धोका भयो भन्दै ‘ पत्रकार र प्रहरी संग टा ढा बसेकै राम्रो भन्दै अभिब्यक्ती दिएकि छन् ।
भिडियो हेर्नुस् :-
प्रतिकृया दिनुहोस्