भारतमा गाँ’जाको लतमा फसेका एक किशोरलाई उनकी आमाले खतरनाक सजाय दिएकी छिन्।
इन्डिया टुडेका अनुसार सँधै गाँ’ जाले मात्तिने गरेका छोराको आँखामा आमाले खोर्सानीको धुलो हालिदिएकी हुन्।
यो घटनाको भिडिओ पनि सार्वजनिक भएको छ। यो द’र्दनाक घटनापछि भारतमा एउटा बहस छेडिएको छ।
केही मानिसहरुले आमाले छोराको आँखामा धुलो हालिदिएर मानवअधिकारको उल्लंघन गरेको जनाएका छन्। त केहीले आमाले छोरालाई सुधार्नकै लागि त्यसो गरेको बताइरहेका छन्।
What happened when a mother found out that her 15-yr-old son was becoming a ganja addict? She came up with a unique treatment. Tie him to a pole & rub mirchi powder in his eyes & not untie him until he promises to quit. Incident in Kodad, #Suryapet dt, #Telangana. pic.twitter.com/Kw8FXaqtz7
— Krishnamurthy (@krishna0302) April 4, 2022
यो पनि…“केवलकार भित्र फसेका पर्यटकलाई उद्धार गर्ने क्रममा निधन भएको छ । खबर हो भारतको झारखण्ड राज्यको देवघरको । केवलकार दु र्घटनामा फसेका ५० जना यात्रु मध्ये २ जनाको यसअघि नै मृ।त्यु भइसकेकेको र अर्काको उद्धार गर्ने क्रममा मृ, त्यु भएको हो ।
“पानी र खाना बिना नै २४ घन्टासम्म केवलकारभित्र बिताएकाहरुलाई हेलिकप्टरको सहयोगमा उद्धार थालिएको थियो । त्यस क्रममा हेलिकप्टरबाट ख’सेर १ जनाको मृ त्यु भएको बिबिीले जनाएको छ ।
“बिबिसीका अनुसार आइतबार रामनवमीको दिन त्रिकुट पहाडमा रहेको मन्दिरमा दर्शन गर्न जाने क्रममा डोरी चुडिएपछि केवलकारका २६ वटा क्याबिन अड्किएका थिए ।
“केबलकारको डोरी चुँडिदा ३ वटा क्याबिन भुईँमा ख’स्दा सो क्रममा १२ जना घाइते भएको थिए । आइतबार बेलुकी केबलकारमा फसेकाहरुलाई सोमबार हेलिकप्टरको सहायताले उद्धार थालिएको थियो ।
तलको भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्