पाँच महिना माइती बसेर आफ्नै दाइले घर छोडेर आएका आफ्नी चेली बहिनीलाई एक घण्टा नबित्दै “दाइ मलाई बचाउनु, म बाँच्न नसक्ने भएँ” भनेर म्यासेज पठाएको केही समय पछि ज्वाइँले अस्पतालबाट फोन गर्दै भने, ”दाइ बहिनीले बि’ष सेवन गरेको जस्तो छ आउनुपर्यो।”
त्यसपछि हतार हतार दाइ आफ्नो घर परीवार सहित अस्पताल पुगेर बहिनी खोइ त भनेर सोध्दा त्यी नै ज्वाइँले भने,”बहिनी त माथी गैसकिन्।” प्रहरी नायब उपरीक्षक ठग बहादुर केसी भन्छन्, ”माइतीपक्षले यस विषयमा माइतीले घटनालाई निकै रहस्यमय मान्दै प्रहरी समक्ष अनुसन्धान गरिदिनुहोस् भनेर जाहेरी गरेपछि प्रहरीले तुरुन्तै अमृताका श्रीमान् प्रेम ट्न्डनलाई नियन्त्रणमा लिइ अनुसन्धानका लागि लिएर गयो।
त्यसको भोलिपल्ट माइतीपक्ष का आफन्तहरू अमृताको न्यायका लागि भन्दै उनको श्रीमान को घरमा जम्मा भएको देखेर प्रहरीले यदि कुनै आधारमा शंका लागेको भए कि’टानी जाहेरी ल्याउनुहोस् भनेर आग्रह गर्यो। त्यसपछि माइतीपक्षले श्रीमान प्रेम टन्डन र सासू ससुरा क्रमशः दीपा टन्डन र टलसिङ टन्डन विरुद्ध क’र्तव्य ज्या’न अन्तर्गतको मुद्धा लगाइयो।
त्यसपछि लगत्तै प्रहरीले सासूससुरालाई समेत नियन्त्रणमा लिएर अदालतमा लगेको छ। अहिले म्याद थप गरि थप अनुसन्धान जारी रहेको पनि प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीले बताएका छन्। अहिले अमृताको लासलाई पो,’ष्टमा’र्टमका लागि लुम्बिनी प्रदेश अस्पतालमा पत्राचार गरिएको र आफन्त चाँडै आएर
पो’’ष्टमा’र्टमको प्रक्रियालाई अघि बढाउन सहयोग गरिदिए प्रमाण हरू न’ष्ट हुन नपाउने र यसले अनुसन्धान प्रक्रियालाई सहयोग गर्ने प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीले बताएका छन्। घटनाको प्रारम्भिक अनुसन्धानलाई आधार मान्दा र अस्पताल मा पुर्याउँदाको
स्थितिलाई बताउँदा अमृताले बी’स नै से’वन गरेको भनिएको छ यद्यपि बी’स से’वन गर्नैपर्ने कारण कुनै कर्तव्यमा पारिएर हुनसक्ने पनि आंकलनहरू भैरहेको पनि बताइएको छ। साथै उपरीक्षक ठग बहादुर केसीले आ’न्दोलनरत पब्लिकलाई संयमित भएर नेपाल प्रहरीलाई विश्वास गरिदिन आग्रह समेत गरेका छन्।
पब्लिकले मागदाबी गरेबमोजिम प्रहरीले प्रक्रिया अगाडि बढाएको हुनाले पी’डितले न्या’य पाउने कुरामा विश्वस्त हुन र सकभर प्रहरीलाई यस कार्यमा सकेसम्म आफूसँग प्रमाण भएमा संकलन गरि सहयोग गर्न पनि उनले पब्लिक समक्ष अपिल गरेका छन् । भिडियो
प्रतिकृया दिनुहोस्